किड्नि डायलासिस बाट मुक्ति सम्भब छ ?

admin

भारतका सुप्रसिद्द डाक्टर बिश्वरुप राय चाैधरिले स्वास्थ्यकाे क्षेत्रमा निकै ठुलाे उथलपुथल ल्याइदिनु भएको छ ।किड्नि डायलासिस गरिरहेकाहरुकाे समेत डायलासिस छुटायर प्राकृतिक चिकित्साका माध्यम बाट किड्निलाइ पुरै निकाे बनायर पहिलेकाे जस्तै सामान्य अबस्थामा ल्याइदिएकाे प्रमाणित गरेका छन ।यधपि बेलाबेलामा विभिन्न आराेप मुद्दामामिलाहरु पनि खेपिरहेका पनि छन ।तर दिर्घ राेगहरु बाट निकाे भएका बिरामिहरुले साथ र समर्थन गरेका कारण डाक्टर बिश्वरुप राय चाैधरि लाई सहज बनायकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *