डडेल्धुरा अस्पताल विकास समितिमा अनौठो नियुक्ति सदर र बदर

admin

  डडेल्धुरामा रहेको अस्पताल को विकास समितिको अध्यक्ष तथा सदस्य पदमा सम्माननिय प्रधानमन्त्री एबम स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय बमोजिम ३ बर्षको लागि मनोनित गरि निर्णय गरेको छोटो समयमै उक्त निर्णय बदर गरि अर्को पुनः सोहि पदमा नया नियुक्ति गरि सरकारले अनौठो नजीर स्थापित गरेको छ । डडेल्धुरामा रहेको टीम अस्पताल जत्तिको पनि सेवा पाएका…

हेटौडा का युबाहरुको नरोकिने यात्रा सुरु भयो ,

admin

  सरकारले गर्नु पर्ने बिकाश का कार्यहरुमा चासो नदिए पछी हेटौडाका युबाहरुले सरकारलाई ब्युझाउने उद्देश्य ले सरकार ले गर्नु पर्ने भौतिक निर्माण को कामहरु आफ्नै लगानीमा गर्न सुरु गरेका। हेटौडा अस्पताल को आन्दोलन पछि जनताको मन जित्न सफल भएका हेटौडा का युबाहरु लाइ जनताले आफ्ना समस्याहरु एक पछि अर्को गर्दै सुनाउन थालेका छन्। अधिकांश सरकारी…

नागार्जुन नगरपालिका मेएर पदका उम्मेदवारको प्रतिबद्दता

admin

नागार्जुनका नगरपालिका का मेएर पदका उम्मेदवार मोहन बहादुर बस्नेत ज्युले नागार्जुन नगरपालिका को समग्र बिकाशको लागि आफु प्रतिबद्द रहेको कुरो खप्तड रैबार संगको कुराकानी मा हामीलाई बताउनु भएको छ ,शिक्षा ,स्वास्थ्य ,पर्यटन,खेलकुद ,युबा तथा महिला स्वरोजगार ,बालबालिका को क्षमता बिस्तार आदि का लागि आफु प्रतिबद्द रहरको कुरा पुनः एकपटक दोहोर्याउनु भएको छ। बिस्तृत भनाइ हेर्न…

कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।

admin

कलाकारहरु सकेसम्म तटस्थ बस्नु पर्ने हो तर कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।  जे होस् चुनाब नजिक आउदा कलाकारहरुले पार्टी प्रवेश गर्ने अनि चुनाब सकिए पछि गुमनाम बन्ने र कोमल ओली लगाएत एकदुई जना अपबाद बाहेक कलाकारहरुले खासै गतिलो स्थान भने राजनीतिमा पाउन सकेका छैनन्। चुनाबी सहभाहरुमा मात्र…

नागार्जुन वडा नम्बर ९ का उम्मेदवार भट्टराई द्वारा प्रतिबद्दता ब्यक्त ,

admin

नेपालि कांग्रेस नागार्जुन वडा नम्बर ९ का वडा अध्यक्ष का उम्मेदवार रामकृष्ण भट्टराई ले बिगत ५ बर्षमा पुरा गरेका कार्य तथा भैरहेका र आगामी दिनमा गर्नु पर्ने कार्यहरु लाइ मध्यनजर गर्दै पार्टीले पुनः एकपटक आफुलाई काम गर्ने जिम्मा दिएको र स्थानीय नागरिक समाज ले समेत आफुलाई सहयोग गरेको मा धन्यबाद दिनु भएको छ। साथै बाकि…