राष्ट्रिय समाजसेवी जे.भि. फाउण्डेसनका अध्यक्ष प्रा. डा. श्री जगदिश बैध अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित

admin

लाई भारतकाे नयाँ दिल्लिमा आयाेजना गरिएको दिक्षान्त समाराेहमा सम्मानित गरिएको छ।जे. भि. फाउण्डेसनका केन्द्रीय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश बैधलाई अन्तर्राष्ट्रिय साेसल अवार्ड बाट सम्मानित गरिएको हाे ।उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रा. डा. जगदिश बैधले नेपालकाे तर्फबाट सहभागी हुदै अन्य प्रतिषपर्धिहरुलाई पछि पार्दै जित्न सफल हुनु भएको थियाे ।बि. सं. २०३५ साल देखि पशुपतिनाथ काठमाडौंमा…

अनुप जङ्ग थापा (बिचित्र ) काे माेडेलिङमा डेब्यु भएको गित।

admin

    डडेल्धुरा अमरगढि- ४ खलङ्गा का अनुप जङ्ग थापा (बिचित्र )द्वारा अभिनित पहिलाे गित  ORS  बाट रिलिज भएको छ । सरला श्रेष्ठको शब्द रचना,दीपक पाठककाे गायन तथा सङ्गीत रहेकाे यस गितमा नायिका बेनिशा हमालले पनि अभिनय गर्नु भएको छ ।ओम प्रकाश अवस्थीकाे निर्देशन तथा अजय रेग्मिकाे छायाङ्कन रहेकाे गितले बेराेजगार युवाहरुकाे समस्यालाई मार्मिक ढङ्गबाट…

नेपाली सङ्गीत उधाेगमा राम्राे सम्भावना बाेकेकि नयाँ माेडेल कलाकार कन्चन बस्नेत काे प्रबेश,

admin

चिटिक्कै भा छु रे भाग-३ ,पछ्याैरि फाट्याे बरै, बाेलकाे गीत बाट नेपाली सङ्गीत उधाेगमा प्रबेश गरेकि नव माेडेल कलाकार हुन कन्चन बस्नेत ।सिन्धु मल्लकाे गायन रहेकाे उक्त गीत चिटिक्कै भा छु रे काे तेस्राे नयाँ भाग हाे।मनाेज बस्नेत र काे प्रस्तुति रहेकाे यश गीतमा सङ्गीत सुदाम थापा,शब्द राजकुमार बगर,निर्देशन शान थापा,नृत्य निर्देशन राजिब समरकाे रहेकाे…

सङ्गितक्षेत्रमा समर्पित याेद्दा मनाेज बस्नेत

admin

  रामेछाप बेतालि-५ मा बुवा मदन बहादुर बस्नेत तथा आमा फत्ता कुमारि बस्नेत काे काेखबाट जन्मियका युवा सङ्गीत ब्यबसायी मनाेज बस्नेत ले स्कुल श्री जनजाग्रित उच्च मा बि बाट ,प्लस टु मेरिल्याण्ड उच्च मा बि तिनकुने बाट तथा कलेज रियलाइन्स कलेज चाबव्हिल बाट पास गरेका छन । बस्नेत ,सङ्गीतक्षेत्रमा समर्पित एकजना युवा ब्यबसायी हुन्। पिचबाटाे,छमक…

६६ बर्षकाे उमेरमा पहिलाे गीत रेकर्डिङ ।

admin

प्रतिभा प्रस्फुटन हुनकाे लागि उमेरले छेक्दैन ,याे भनाइ लाई सत्य प्रमाणित गर्नु भएको छ ६६ बर्ष उमेर पुग्नु भएका आदरणिय अग्रज कुलबहादुर आचार्य ज्युले ।खप्तड क्रियसनका प्रबन्ध निर्देशक सङ्गितकार सुदाम थापा सङ्ग रुपन्देही जिल्ला अन्तर्गत सियारि गाउँपालिका काे छपिया गाउँमा *पब्लिक माध्यमिक बिधालयकाे *कार्यक्रममा भेट भएको थियाे अग्रज स्रष्टा कलाकार कुल बहादुर आचार्य ज्यु काे।स्रष्टा…

सिन्धु मल्लकाे तीज गितकाे रेकर्डिङ कार्य सम्पन्न ,,

admin

गायिका सिन्धु मल्लकाे तीज काे गितकाे रेकर्डिङ काठमाडौं स्थित मारुनि डिजिटल रेकर्डिङ स्टुडियाेमा सम्पन्न भएको छ।राजकुमार बगरकाे शब्द रचना तथा सुदाम थापाकाे सङ्गीत अनि केशव बडुकाे सङ्गीत संयाेजन रहेकाे यस  गितमा सिन्धु मल्ललाई गायिका द्वय रिता केसि र कला राइले गायनमा साथ यस दिएका छन ।चिटिक्कै भा छु रे र देवरज्यु काे बिहे जस्ता लाेकप्रिय…

आउन राजा तिजकाे नयाँ गित -२०८०

admin

बिमल अधिकारिकाे शब्द सङ्गीत रहेकाे तथा सुस्मा भण्डारिकाे प्रस्तुति रहेकाे तिजकाे गित आउन राजा काे रेकर्डिङ कार्य सम्पन्न भएको छ।कमल साैरागकाे ऐरेन्ज तथा सिन्धु मल्लकाे गायन रहेकाे याे गित चाडै छायांकन हुदैछ ।गायिका सिन्धु मल्लले आफ्नाे हाेम प्राेडक्सन भन्दा बाहिरकाे तिजकाे गायकाे सम्भबतः याे पहिलाे गित हाे ।शब्द सङ्गीत मन पर्याे भने सबै गित गाउने…

सागर गुभाजु,शिशिर श्रेष्ठ ,पारस भण्डारी र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दै

admin

नेपालका ख्याती प्राप्त तेक्वोंदो खेलाडीहरु सागर गुभाजु,शिशिर श्रेष्ठ र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दैछन्। खेलको तालिका निम्नानुसार रहेको छ । खप्तड रैबारको तर्फ बाट सहभागी सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना । *6th july to 8 july Oceania WT President’S Cup ‘G2’ सागर गुभाजु -80kg (Kyorugi) पारस भण्डारी -68kg (Kyorugi) ,शिशिर श्रेष्ठ र सन्दिप अमगाई (Pair Poomsae…

INNER WHEEL NEPAL काे बुद्धनगर क्लब गठन,,

admin

  क्यान्सर राेग सङ्ग सम्बन्धित संस्था  INNER WHEEL NEPAL  काे नेपाल स्थित बुद्धनगर क्लब गठन भएको छ।अन्तर्राष्ट्रिय संस्थासङ्ग आबद्ध यस संस्थामा विभिन्न समाजसेविहरुकाे सहभागिता रहेकाे छ।महिला मात्रै सदस्य हुन पाउने यस सस्थामा क्यान्सर राेग लागेर निकाे भएका महिलाहरु समेत सहभागी हुनुहुन्छ ।यस सस्थाका जिल्ला अध्यक्ष श्री टुना थापा ज्यु ले खप्तड रैबारलाइ बताए अनुसार हरेक…

फेरी पनि यामाहाले मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ

admin

          यामाहाको आधिकारिक डिलर बिक्रेता डी एंड डी अटो लिंक्स प्रा ली ले यहि अषाढ १७ गते देखि अषाढ २२ गते सम्म को लागि यामाहाको मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ।काठमाडौँ अबस्थित सितापाइला चोक मा यो योजना सुरु भएको छ ।पुरानो मोटर बाइक सट्टा-पट्टा वा नया खरिद जुनसकै भए पनि क्यास…