सुगर पिडित दिर्घराेगीहरुले आँप खान मिल्छ कि मिल्दैन ?

admin

सुगर पिडित दिर्घराेगीहरुले आँप खान मिल्छ कि मिल्दैन भन्ने प्रश्नकाे जवाफमा डाक्टर बिश्वरुप राय चाैधरिकाे जवाफ आउने गर्दछ , खान मिल्छ ।

याे सुन्दा सबैले पत्याउन गाह्राे पनि हुन्छ हाेला तर डाक्टर बिश्वरुप राय चाैधरिले सुगरका बिरामिहरुलाइ डि.आइ. पि. डायटका माध्यम बाट पूरा सामान्य अबस्थामा ल्यायकाे दाबि गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *