INNER WHEEL NEPAL काे बुद्धनगर क्लब गठन,,

admin

 

क्यान्सर राेग सङ्ग सम्बन्धित संस्था  INNER WHEEL NEPAL  काे नेपाल स्थित बुद्धनगर क्लब गठन भएको छ।अन्तर्राष्ट्रिय संस्थासङ्ग आबद्ध यस संस्थामा विभिन्न समाजसेविहरुकाे सहभागिता रहेकाे छ।महिला मात्रै सदस्य हुन पाउने यस सस्थामा क्यान्सर राेग लागेर निकाे भएका महिलाहरु समेत सहभागी हुनुहुन्छ ।यस सस्थाका जिल्ला अध्यक्ष श्री टुना थापा ज्यु ले खप्तड रैबारलाइ बताए अनुसार हरेक बर्ष यस सस्थाकाे नेतृत्व परिबर्तन हुन्छ ।साथै क्यान्सर लागेर निकाे हुनुभएका दिदिबहिनिहरुले क्यान्सर राेगसङ्ग लडिरहेकाहरुलाइ काउन्सेलिङ गर्ने कार्य गर्नुहुन्छ।यस कार्यक्रम सङ्ग सम्बन्धित बिस्तृत जानकारिकाे भिडियाे तलकाे लिङ्कमा दिइएकाे छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *