निर्मला पन्तको हत्यारा के सच्चिक्कै पहुच बाहिर हो त ?

admin

  निर्मला पन्त को बलात्कार पछि गरिएको हत्या को हत्यारा आज सम्म पनि पत्ता नलाग्नु को कारण के हुन सक्छ ? अनाबस्यक राजनीति वा कुनै ठुलो ओहोदाको व्यक्ति ? वा देशको सीमाक्षेत्रको फाइदा उठाएर वास्तविक हत्यारा नेपालमा नै छैन वा नेपालि नै होइन ? नेपाल प्रहरी अनुसन्धानको क्षेत्रमा सफल मानिन्छ । घटना घटेको धेरै बर्ष…