अमलाका ९ फाइदाहरु

admin

 

एउटा अमलामा एउटा सुन्तला भन्दा २ दुइ गुणा बढी भिटामिन सी पाउछ । आकाइबेरि भन्दा २ दुइ गुणा बढी एन्टीअक्सिडेन्ट र अनार भन्दा १७ सत्र गुणा बढी एन्टीअक्सिडेन्ट पाउछ। यसकारण अमलालाई सर्बोत्तम फल पनि मानिछ। अमला बाट पाइने नौ वटा फाइदाहरु यसप्रकार रहेकाछन।
१-रुघाखोकी बाट सुरक्षित राख्छ
२-आँखाको शक्ति बढाउछ
३-शरीरमा रहेको अनाबस्यक बोसो लाइ घटाउछ
४-फाइबर अत्यधिक हुन्छ पाचानशक्ति बढाउछ
५- क्यान्सर हुने खतरा बाट सुरक्षित राख्छ
६-कपाल लाइ झर्न बाट रोक्छ साथै कालो बनाउछ
७-पुरानो बिरामी सुगर प्रेसर आदि बाट बचाउछ
८-लिवर लाइ सुरक्षित गर्छ
९-अनाबस्यक सेलहरुलाई बढ्न दिदैन
अमला लाइ जसरि पनि प्रयोग गर्न सकिन्छ ,अमलालाओ काचो रुपमा ,पाउडरको वा अचारको रुपमा ,जुसको रुपमा ,सुकाएर पानि भिजाएर आदि। जुनसुकै तरिका बाट भए पनि अमलाको प्रयोग गर्दा फाइदा हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *