राष्ट्रिय समाजसेवी जे.भि. फाउण्डेसनका अध्यक्ष प्रा. डा. श्री जगदिश बैध अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित

admin

लाई भारतकाे नयाँ दिल्लिमा आयाेजना गरिएको दिक्षान्त समाराेहमा सम्मानित गरिएको छ।जे. भि. फाउण्डेसनका केन्द्रीय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश बैधलाई अन्तर्राष्ट्रिय साेसल अवार्ड बाट सम्मानित गरिएको हाे ।उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रा. डा. जगदिश बैधले नेपालकाे तर्फबाट सहभागी हुदै अन्य प्रतिषपर्धिहरुलाई पछि पार्दै जित्न सफल हुनु भएको थियाे ।बि. सं. २०३५ साल देखि पशुपतिनाथ काठमाडौंमा…

नेपाली सङ्गीत उधाेगमा राम्राे सम्भावना बाेकेकि नयाँ माेडेल कलाकार कन्चन बस्नेत काे प्रबेश,

admin

चिटिक्कै भा छु रे भाग-३ ,पछ्याैरि फाट्याे बरै, बाेलकाे गीत बाट नेपाली सङ्गीत उधाेगमा प्रबेश गरेकि नव माेडेल कलाकार हुन कन्चन बस्नेत ।सिन्धु मल्लकाे गायन रहेकाे उक्त गीत चिटिक्कै भा छु रे काे तेस्राे नयाँ भाग हाे।मनाेज बस्नेत र काे प्रस्तुति रहेकाे यश गीतमा सङ्गीत सुदाम थापा,शब्द राजकुमार बगर,निर्देशन शान थापा,नृत्य निर्देशन राजिब समरकाे रहेकाे…

सागर गुभाजु,शिशिर श्रेष्ठ ,पारस भण्डारी र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दै

admin

नेपालका ख्याती प्राप्त तेक्वोंदो खेलाडीहरु सागर गुभाजु,शिशिर श्रेष्ठ र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दैछन्। खेलको तालिका निम्नानुसार रहेको छ । खप्तड रैबारको तर्फ बाट सहभागी सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना । *6th july to 8 july Oceania WT President’S Cup ‘G2’ सागर गुभाजु -80kg (Kyorugi) पारस भण्डारी -68kg (Kyorugi) ,शिशिर श्रेष्ठ र सन्दिप अमगाई (Pair Poomsae…

INNER WHEEL NEPAL काे बुद्धनगर क्लब गठन,,

admin

  क्यान्सर राेग सङ्ग सम्बन्धित संस्था  INNER WHEEL NEPAL  काे नेपाल स्थित बुद्धनगर क्लब गठन भएको छ।अन्तर्राष्ट्रिय संस्थासङ्ग आबद्ध यस संस्थामा विभिन्न समाजसेविहरुकाे सहभागिता रहेकाे छ।महिला मात्रै सदस्य हुन पाउने यस सस्थामा क्यान्सर राेग लागेर निकाे भएका महिलाहरु समेत सहभागी हुनुहुन्छ ।यस सस्थाका जिल्ला अध्यक्ष श्री टुना थापा ज्यु ले खप्तड रैबारलाइ बताए अनुसार हरेक…

सुगर पिडित दिर्घराेगिहरुले आँप खान मिल्छ कि मिल्दैन ?

admin

सुगर पिडित दिर्घराेगिहरुले आँप खान मिल्छ कि मिल्दैन भन्ने प्रश्नकाे जवाफमा डाक्टर बिश्वरुप राय चाैधरिकाे जवाफ आउने गर्दछ ,खान मिल्छ ।याे सुन्दा सबैले पत्याउन गाह्राे पनि हुन्छ हाेला तर डाक्टर बिश्वरुप राय चाैधरिले सुगरका बिरामिहरुलाइ डि.आइ. पि. डायटका माध्यम बाट पूरा सामान्य अबस्थामा ल्यायकाे दाबि गर्दछन ।

किड्नि डायलासिस बाट मुक्ति सम्भब छ ?

admin

भारतका सुप्रसिद्द डाक्टर बिश्वरुप राय चाैधरिले स्वास्थ्यकाे क्षेत्रमा निकै ठुलाे उथलपुथल ल्याइदिनु भएको छ ।किड्नि डायलासिस गरिरहेकाहरुकाे समेत डायलासिस छुटायर प्राकृतिक चिकित्साका माध्यम बाट किड्निलाइ पुरै निकाे बनायर पहिलेकाे जस्तै सामान्य अबस्थामा ल्याइदिएकाे प्रमाणित गरेका छन ।यधपि बेलाबेलामा विभिन्न आराेप मुद्दामामिलाहरु पनि खेपिरहेका पनि छन ।तर दिर्घ राेगहरु बाट निकाे भएका बिरामिहरुले साथ र समर्थन…

चर्चित नायक पल शाह र सनिसा भट्टराईको नयाँ म्युजिक भिडियाे सक्छाै र तिमि म बिना बाच्न

admin

  चर्चित नायक पल शाह र सनिसा भट्टराईको नयाँ म्युजिक भिडियाे सक्छाै र तिमि म बिना बाच्न जेष्ठ १२ गते रिलिज भएको छ।दिलाशा बस्नेतकाे प्रस्तुति रहेकाे यस गीतकाे कार्यकारि निर्माता मनाेज बस्नेत रहनु भएको छ।राम अबिरल बिष्टकाे शब्दमा सुमधुर संगीत भर्ने कार्य चर्चित संगीतकार सन्ताेष सुनारले गर्नु भएको छ ।बृजेश श्रेष्ठले यस गीतमा संगीत संयाेजन…

गायिका सिन्धु मल्लकाे शब्द रचनामा दाेस्राे गीत आउदै

admin

   आफ्नाे सांगीतिक जीवनकाे तेस्राे दशकमा यात्रा गरिरहेकि लाेकप्रिय गायिका सिन्धु मल्ल गीतकार पनि बनेकि छिन ।सिन्धु मल्लकाे शब्दमा याे दाेस्राे गीत रिलिज हुदैछ यहि जेष्ठ १८ गते ।यस अघि देवर ज्युकाे बिहे बाेलकाे हिट तिजकाे गीत मार्फत गायिका मल्लले आफुलाइ गीतकारकाे रुपमा पनि प्रस्तुत गरेकि थिइन ।

लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ ,जेष्ठ १८ गते ।

admin

लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ काे भिडियाे निर्माण कार्य अन्तिम चरणमा रहेकाे छ।खप्तड क्रियसनकाे प्रस्तुति रहेकाे उक्त गीतमा शब्द स्वयम् गायिका सिन्धु मल्लकाे रहेकाे छ ।संगीत-सुदाम थापा सक्षम सिं थापाकाे जाेडिले गरेकाे छ ।संगीत संयाेजन सुदाम थापाकाे रहेकाे यस गीतमा निर्माता सक्षम सिं थापा रहेका छन भने सह-निर्मातामा…

डडेल्धुरा अस्पताल विकास समितिमा अनौठो नियुक्ति सदर र बदर

admin

  डडेल्धुरामा रहेको अस्पताल को विकास समितिको अध्यक्ष तथा सदस्य पदमा सम्माननिय प्रधानमन्त्री एबम स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय बमोजिम ३ बर्षको लागि मनोनित गरि निर्णय गरेको छोटो समयमै उक्त निर्णय बदर गरि अर्को पुनः सोहि पदमा नया नियुक्ति गरि सरकारले अनौठो नजीर स्थापित गरेको छ । डडेल्धुरामा रहेको टीम अस्पताल जत्तिको पनि सेवा पाएका…