नेपालको राष्ट्रिय तेक्वोंदो टीमका नया कोचको रुपमा मास्टर साएद हसन रीजय

admin

सितापाइला तेक्वोंदो डोजांगले नेपालको राष्ट्रिय तेक्वोंदो टीमका लागि नया कोचको रुपमा नेपाल आउनु भएका मास्टर साएद हसन रीजय लाइ स्वागत गरेको छ। नेपाल तेक्वोंदो संघले नेपालको राष्ट्रिय तेक्वोंदो टीमका लागि नया कोचको रुपमा भित्र्याएका मास्टर साएद हसन रीजय लाइ स्वागत गर्दै सितापाइला तेक्वोंदो डोजांगका प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटी ज्युले…

काठमाडौ जिल्ला स्तरीय तेक्वान्दो भोलि हुने ।

admin

काठमाडौ, नागार्जुन नगरपालिका वडा न.७मा तेक्वान्दो प्रतियोगिता हुने लागेको छ ।थ्री ब्रदर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाडौ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ जेठ १९ गते शनिवार हुने भएको छ। देशभरका १७ भन्दा बढी टिमको २५० जना खेलाडिहरु सहभागितामा श्री रत्न राज्य माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता हुने कार्यक्रमका संयोजक एवम् नागार्जुन नगर तेक्वान्दो बिकास समितिका सचिब…

जापान मा भैरहेको २० औं वाता अन्तररास्ट्रिय तेक्वान्दो प्रतियोगिता मा नेपाल का राजन भण्डारीले कास्य पदक प्राप्त गर्न सफल

admin

  जापान मा भैरहेको २० औं वाता अन्तररास्ट्रिय तेक्वान्दो प्रतियोगिता मा नेपाल का राजन भण्डारीले कास्य पदक प्राप्त गरेका छन्। सितापाइला तेक्वान्दो दोजाङ्गमा प्रसिक्षण लिएका चौथो डान समेत रहेका राजन भण्डारी का प्रमुख प्रशिक्षक भने बब्लु सिवाकोटी रहनु भएको छ। सल्यान घर भै हाल काठमाडौँ मा बसोबास गर्दै आएका भण्डारीले सितापाइला तेक्वान्दो दोजाङ्गमा हाल सहायेक…

सागर गुभाजु,शिशिर श्रेष्ठ ,पारस भण्डारी र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दै

admin

नेपालका ख्याती प्राप्त तेक्वोंदो खेलाडीहरु सागर गुभाजु,शिशिर श्रेष्ठ र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दैछन्। खेलको तालिका निम्नानुसार रहेको छ । खप्तड रैबारको तर्फ बाट सहभागी सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना । *6th july to 8 july Oceania WT President’S Cup ‘G2’ सागर गुभाजु -80kg (Kyorugi) पारस भण्डारी -68kg (Kyorugi) ,शिशिर श्रेष्ठ र सन्दिप अमगाई (Pair Poomsae…

तेक्वोन्दोमा समर्पित बब्लु सिवाकोटी

admin

सितापाइला तेक्वोन्दो डोजांगका संचालक तथा प्रमुख प्रशिक्षक एवं नेपाल तेक्वोन्दोसंघका केन्द्रिय सदस्य समेत रहनुभएका तेक्वोन्दोका पाँचौं डान बब्लु सिवाकोटी नेपालको तेक्वोन्दो को बिकाश एवम क्षमतावान खेलाडी उत्पादन का लागि निरन्तर लागिरहनु भएको छ। तेक्वोन्दोका रास्ट्रीय तथा अन्तरराष्ट्रिय बिभिन्न प्रतियोगिताहरुमा स्वर्ण ,रजत तथा कास्य गरि पटकौं मेडलहरु सितापाइला तेक्वोन्दो डोजांगका खेलाडीहरुले जितिसकेका छन्। यसै गरि डोजांगले…

नेपाल तेक्वान्दो संघ को आयोजनामा पूम्से प्रतियोगिता सम्पन्न

admin

  नेपाल तेक्वान्दो संघले , तेक्वान्दो केयर्स प्रोजेक्ट अन्तर्गत, विश्व तेक्वान्दो महासंघले प्रदान गर्ने कार्यक्रम अन्तर्गत विभिन्न कारणले उत्पीडनमा परेका नानि बाबुहरुको लागि संचालन गरेको प्रतिरक्षा तेक्वान्दो क्लास को आज एक प्रतियोगिता आयोजना गरि सम्पन्न गरेको छ । नेपाल तेक्वान्दो संघ को भबन मा सम्पन्न उक्त प्रतियोगिताको जुरीमा बिक्रम खड्की रहनु भएको थियो भने रेफ्रीको…

ज्योति स्कुलमा जुनियर बेल्ट ग्रेडिंग सम्पन्न

admin

              तक्वोंदो खेलको को लागि सन्तोष महर्जन एक चिर परिचित नाम हो। तक्वोंदोका पाचौं डान समेत रहेका महर्जन पब्लिक स्कुलमा पनि मुख्य प्रशिक्षक रहनु भएको छ। प्रशिक्षक रमिला खत्री ले ग्रेडिंग लिनु भएको थियो। ग्रेडिंग दिने जुनियर खेलाडीहरुमा तपशिल बमोजिमका  रहेका थिए। 1)Ujjwal waiba 2)pratik paudel 3)bibash thapa magar…

सितापाइला तेक्वोंदो डोजांगमा जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न

admin

        सितापाइला तेक्वोंदो डोजांगले जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न गरेको छ । डोजांग का प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघ का केन्द्रिय सदस्य बब्लु सिवाकोटी ज्यु ले जुनियर खेलाडीहरुको ग्यरोगी टेष्ट लिनु भएको थियो । भिडियो लिंक तल रहेको छ /

स्वस्तिक तेक्वोंदो डोजांग ललितपुरको जुनियर बेल्ट ग्रेडिंगको कार्य सम्पन्न

admin

        स्वस्तिक तेक्वोंदो डोजांग ललितपुरले जुनियर बेल्ट ग्रेडिंगको कार्य सम्पन्न गरेको छ।डोजांग का संचालक प्रेम दर्नाल रहनु भएको । गरिब तथा असहायहरुका लागि भने उक्त डोजांगमा निशुल्क प्रशिक्षण को ब्यबस्था समेत गरिएको कुरो डोजांग का संचालक प्रेम दर्नालले खप्तड रैबार लाइ बताउनु भएको छ।हालै सम्पन्न भएको माउन्ट एभरेस्ट ओपेन अन्तर-रास्ट्रीय पूम्से प्रतियोगितामा…

सितापाइला तेक्वोंदो डोजांगमा जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न

admin

                  सितापाइला तेक्वोंदो डोजांगले जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न गरेको छ । डोजांग का प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघ का केन्द्रिय सदस्य बब्लु सिवाकोटी ज्यु तथा तेश्रो डान समेत रहनु भएकी प्रशिक्षक तथा एक्जामिनर रमिला खत्री ज्युले जुनिओर बेल्ट ग्रेडिंग को एक्जाम लिनु भएको थियो ।…