भएका छन ।बलिवड तथा साउथ ईण्डियाका चलचित्रमा झै चर्काे पारिश्रमिक लिने मात्र नभइ मुनाफाकाे प्रतिसत पनि लिने प्रचलन नेपाली सिनेमा जगतमा पनि लागू हुदैछ । अब चलचित्र बनाउनका लागि पहिलाकाे जस्ताे सजिलाे भने पक्कै पनि छैन किनभने चलचित्र चलिहाल्याे भने पनि मुनाफा बाड्नु पर्ने ,चलेन भने निर्माता मात्रै डुब्ने अबस्थाका कारण अब पहिलाकाे जस्ताे धेरै चलचित्रहरु बन्ने सम्भावना घटेर गएकाे छ ।