गर्मीले जनजीबन प्रभावित हुदै

admin


ग्लोबल वार्मिंग का कारण संसार भरि को बाताबरणमा प्रभाव पर्दै गएको छ । तराइमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा समेत अत्यधिक गर्मि बढ्न थालेको छ। कतिपय ठाउँहरुमा त गर्मीको मापनले नया नया रेकर्ड समेत राख्न थालेको छ। यदि यहि रफ्तारमा ग्लोबल वार्मिंग बढ्दै जाने हो भने पृथ्बी नै संकटमा पर्न सक्ने र समुन्द्र संग जोडिएका कतिपय शहरहरु पानीमा डुब्न सक्ने चेतावनी बारम्बार बैज्ञानिकहरुले दिदै आएका छन् । यो गम्भीर बिषय भएको हुदा यस बारेमा बहस हुनु जरुरि छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *