फेरी पनि यामाहाले मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ

admin

 

 

 

 

 

यामाहाको आधिकारिक डिलर बिक्रेता डी एंड डी अटो लिंक्स प्रा ली ले यहि अषाढ १७ गते देखि अषाढ २२ गते सम्म को लागि यामाहाको मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ।काठमाडौँ अबस्थित सितापाइला चोक मा यो योजना सुरु भएको छ ।पुरानो मोटर बाइक सट्टा-पट्टा वा नया खरिद जुनसकै भए पनि क्यास ७,००० छुट पाइने भएको छ। साथै निकै नै सरल किस्ता मा समेत् उपलब्ध भैरहेको जानकारी यामाहाको आधिकारिक डिलर बिक्रेता डी एंड डी अटो लिंक्स प्रा ली ले खप्तड रैबार लाइ बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *