गायीका सिन्धु मल्ल तथा गायक भूबन बि के को स्वरमा नया तीजको गीत प्रिज्म डिजिटल रेकोर्डिंग स्टुडियो बबरमहलमा सम्पन्न भएको छ।
शब्द संगीत :रिना थापा को रहेको उक्त गीतमा संगीत संयोजन भने भूबन बि के को रहेको छ। रेकोर्डिंग तथा प्रि मास्टरिङ्ग कमल थापा को रहेको उक्त गीतमा मिक्सिंग तथा मास्टरिङ्ग श्यामस्वेत रसायलीले गर्नु भएको छ। कमल सिंजाली थापा को युटुब च्यानल बाट न्रिलिज हुने उक्त गीत को सूटिंग कार्य शिघ्र गरिने जानकारी यस गीतका गायक भूबन बि के ले खप्तड रैबार लाइ दिनु भएको छ।