स्वस्थ रहन ८ घण्टा भित्र खाइसक्ने र १६ घण्टा खाली पेट राख्नु पर्ने

admin

 


सुगर र ब्लड-प्रेसरका बिरामीहरुले पूर्णरुपमा स्वस्थ रहन ८ घण्टा भित्र खाइसक्ने र १६ घण्टा खाली पेट राख्दा सुगर र ब्लड-प्रेसरको औसधि बिस्तारै छोड्न सकिने भएको छ। यो सफल बिधि निकै लोकप्रिय बनिरहेको छ। तर त्यसको लागि खाना खाने समय र खानेकुराको मात्रा मिलाउनु पर्छ। यस सम्बन्धि बिस्तृत भिडियो अन्तर्वार्ता खप्तड क्रियसन ले
चाडै आफ्ना दर्शहरु समक्ष ल्याउदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *