कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।

admin

कलाकारहरु सकेसम्म तटस्थ बस्नु पर्ने हो तर कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।  जे होस् चुनाब नजिक आउदा कलाकारहरुले पार्टी प्रवेश गर्ने अनि चुनाब सकिए पछि गुमनाम बन्ने र कोमल ओली लगाएत एकदुई जना अपबाद बाहेक कलाकारहरुले खासै गतिलो स्थान भने राजनीतिमा पाउन सकेका छैनन्। चुनाबी सहभाहरुमा मात्र प्रयोग गरिने गरेका कारण पनि कलाकारहरु दोहोरो रुपमा पिडित देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *