नागार्जुन वडा नम्बर ४ का उम्मेदवार को प्रतिबद्दता

admin

नागार्जुन वडा नम्बर ४ का उम्मेदवार करुण कुमार बलामीले आफ्नो बिगत ५ बर्षे कार्यकाल मा गरेका कार्यहरु ,गर्न बाकि रहेका कार्यहरु र नया गर्नु पर्ने कार्यहरुका बारेमा खप्तड रैबार संग कुरा गर्दै जानकारी एबम प्रतिबद्दता जनाउनु भएको छ। अध्यक्ष का उम्मेदवार समेत रहेका बलामीले आफ्नो कार्यकाल मा पुरा गर्न नसकेका कतिपय कार्यहरु आगामी कार्यकाल मा यदि जनताले आफुलाई जिताएमा पुरा गर्ने प्रतिबद्दता जनाउनु भयो। बिस्तृत जानकारी को लागि तल दिईएको लिंक मा हेर्न सक्नु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *