नागार्जुन नगरपालिका मेएर पदका उम्मेदवारको प्रतिबद्दता

admin


नागार्जुनका नगरपालिका का मेएर पदका उम्मेदवार मोहन बहादुर बस्नेत ज्युले नागार्जुन नगरपालिका को समग्र बिकाशको लागि आफु प्रतिबद्द रहेको कुरो खप्तड रैबार संगको कुराकानी मा हामीलाई बताउनु भएको छ ,शिक्षा ,स्वास्थ्य ,पर्यटन,खेलकुद ,युबा तथा महिला स्वरोजगार ,बालबालिका को क्षमता बिस्तार आदि का लागि आफु प्रतिबद्द रहरको कुरा पुनः एकपटक दोहोर्याउनु भएको छ। बिस्तृत भनाइ हेर्न को लागि तलको भिडियो लिंक मा क्लिक गर्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *