आँशुले सिरानी भिज्यो , आँखा आँशु ताल !
मुम्बई छौकि पूना छौकि , कॉ छौ हीरु लाल !!
सम्झना अधिकै आउँदो , बनपात जान्तक !
कुटुक्क बाडुली लागि , बिहानी खान्तक !!
कति जीऊलाई सुकाउँदो छ , यै मन्को आसपन !
घांटी सुक्यो सम्झना ले , गयन गास पन !!
एक्ली खेत एक्ली गडा , एक्ली बन पाखामा !
सम्झना पुराना दीनको , झल्झली आँखामा !!
दिन काट्छु सम्झना बोकी , विरह मा राति !
छर्बट्ट परदेशलाई छाडी , आईजाउँ जीवन साथी !!
हिमाल् जति मुनालको रानी बन चरिको।
अब मन निझर्को भैगो आस पनि मरिगो।
स्वर्ग लोक अप्सराको धर्ति लोक परिको।
राखी गै गुनासो साईले जिन्दगी भरिको।
चोखो मन पवित्र आत्मा जुन बेलको छाया।
छुटिया पछुतो हुन्छ गैलो बसेई माया।।
मायाका मठ्मन्दिर भित्र देवता छैनकी।
फुल चडाई दैलामा ढोगी धरम रैनकी।
श्रद्धाले लायाको पुकार त्या सम्म गैनकी।
उर्जिन प्रीतिका गात जल शुद्ध भैनकी।
रहणिको जन्म थलो, सुदुरपश्चिम हाम्रो।
मरिग्या लैजानु क्या छ, हाँस्नु बोल्नै राम्रो।।
फेरि आज सम्झना को गीत ।
मैना गयो हप्ता गया , बित्न लाग्या दिन ।
मनकी लालहिरा सँग , भेट भयन किन ??
घुम्दैछु तराईका फांट , तिम्लाई खोजी खोजी ।
कित कोई भमरा आयो , लैगयो की रोजी ।।
डाको लाया सुन्नेलाकी , सुदूर का पहाड ।
बाटो काटी माया मारी , गर्छौ की बहाड ॥
सम्झनाले मुटु खायो , मन्मा रयो खान्ती ।
एकनजर गौड्याभेट होइजाऊ , परानीलाई शान्ति ॥
नेपाल बिजुली चुरोट,, कारखानाकी सलाई,,,
जति टाढा भया पन,,,,जन बिर्स्या मलाई,,,
धान चरी धान खान गयो,, सेरीका सरानी,,,
न लागेई अधुरो माया,,,, न सुकेई परानी,,,
काँ हरायो बालो जोबन,, काँ हरायो हाँसो,,
काँ खानु हो खाना पिना,, काँ हुन्या हो बासो,,
-डोटेली भाषाका कवि एबम कवयत्री द्वय सुरेश ऐर सीमा ऐर