बिक्रम सम्बत २०१६ फाल्गुन मा पर्बत जिल्ला को कुर्घा गा बि स हालको फलेबास नगरपालिका -१० मा जन्मिनु भएका साहित्यकार धन प्रसाद शर्मा पौडेल हाल नागार्जुन-०२ मा स्थायी बसोबास गरिरहनु भएको छ । विभिन्न बिषयमा स्नाकोत्तर पास गर्नु भएका शर्मा पौडेल ले भारत,चीन,श्रीलंका,थाइल्याण्ड,अस्ट्रेलियाको भ्रमण गरिसक्नु भएको छ भने नेपाल सरकारको उच्च अधिकारीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। हाम्रो खप्तड रैबार को कार्यक्रम आत्मकथा ,अनुभव अनि भाबियोजनामा उहाले राख्नु भएको कुराको पुरा भिडियो तलको लिंक मा दिईएको छ ,