डडेल्धुरा अस्पताल विकास समितिमा अनौठो नियुक्ति सदर र बदर

admin

 


डडेल्धुरामा रहेको अस्पताल को विकास समितिको अध्यक्ष तथा सदस्य पदमा सम्माननिय प्रधानमन्त्री एबम स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय बमोजिम ३ बर्षको लागि मनोनित गरि निर्णय गरेको छोटो समयमै उक्त निर्णय बदर गरि अर्को पुनः सोहि पदमा नया नियुक्ति गरि सरकारले अनौठो नजीर स्थापित गरेको छ । डडेल्धुरामा रहेको टीम अस्पताल जत्तिको पनि सेवा पाएका छैनौ भन्ने स्थानिय जनगुनासो रहेको समयमा यस प्रकारको निर्णयले झनै स्थानियहरुमा झनै अन्यौलता छाएको छ। सरकारले सदर र बदर गरेका पत्रहरु सामाजिक संजालमा स्थानियहरुले व्यंग्य गर्दै पोस्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *