ब्यस्त गायीका अनु चौधरी

admin

 


चौधरी गीत बाट गायन क्षेत्रमा प्रवेश गरेकी गायीका अनु चौधरी हाल को सबै भन्दा व्यस्त गायीका हुन् । हिजो आज अनु चौधरीले एकै दिनमा ४-५ वटा गीत गाइ रहेकी छिन ।भारतीय गायीका अल्का याग्निक को जस्तै स्वर भएकी अनु ले हाल सबै प्रकारका गीतहरु गाइ रहेकी छिन। पछिल्लो समयमा उनले गाएको लुम्बिनी बोलको गीत बिष्णु खत्री बाट रिलिज भैसकेको । भिडियो को लिंक तल दिईएको छ,

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *