सागर गुभाजु,शिशिर श्रेष्ठ ,पारस भण्डारी र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दै

admin

नेपालका ख्याती प्राप्त तेक्वोंदो खेलाडीहरु सागर गुभाजु,शिशिर श्रेष्ठ र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दैछन्। खेलको तालिका निम्नानुसार रहेको छ । खप्तड रैबारको तर्फ बाट सहभागी सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना । *6th july to 8 july Oceania WT President’S Cup ‘G2’ सागर गुभाजु -80kg (Kyorugi) पारस भण्डारी -68kg (Kyorugi) ,शिशिर श्रेष्ठ र सन्दिप अमगाई (Pair Poomsae Below 30 Age) *9th July Australian Open ‘G2’ सागर गुभाजु -74kg (Kyorugi) रस भण्डारी -63kg (Kyorugi) .

Leave a Reply

Your email address will not be published. Required fields are marked *