आउन राजा तिजकाे नयाँ गित -२०८०

admin

बिमल अधिकारिकाे शब्द सङ्गीत रहेकाे तथा सुस्मा भण्डारिकाे प्रस्तुति रहेकाे तिजकाे गित आउन राजा काे रेकर्डिङ कार्य सम्पन्न भएको छ।कमल साैरागकाे ऐरेन्ज तथा सिन्धु मल्लकाे गायन रहेकाे याे गित चाडै छायांकन हुदैछ ।गायिका सिन्धु मल्लले आफ्नाे हाेम प्राेडक्सन भन्दा बाहिरकाे तिजकाे गायकाे सम्भबतः याे पहिलाे गित हाे ।शब्द सङ्गीत मन पर्याे भने सबै गित गाउने तर।पैसाको लागि मात्रै आफुले गित नगाउने गायिका मल्लले खप्तड रैबारलाइ बताएकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *