अनुप जङ्ग थापा (बिचित्र ) काे माेडेलिङमा डेब्यु भएको गित।

admin

 

 

डडेल्धुरा अमरगढि- ४ खलङ्गा का अनुप जङ्ग थापा (बिचित्र )द्वारा अभिनित पहिलाे गित  ORS  बाट रिलिज भएको छ ।

सरला श्रेष्ठको शब्द रचना,दीपक पाठककाे गायन तथा सङ्गीत रहेकाे यस गितमा नायिका बेनिशा हमालले पनि अभिनय गर्नु भएको छ ।ओम प्रकाश अवस्थीकाे निर्देशन तथा अजय रेग्मिकाे छायाङ्कन रहेकाे गितले बेराेजगार युवाहरुकाे समस्यालाई मार्मिक ढङ्गबाट प्रस्तुत गर्नु भएको छ।गितकाे भिडियाे हेर्नकाे लागि तल दिइएको लिङ्कमा क्लिक गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *