नेपाली सङ्गीत उधाेगमा राम्राे सम्भावना बाेकेकि नयाँ माेडेल कलाकार कन्चन बस्नेत काे प्रबेश,

admin

चिटिक्कै भा छु रे भाग-३ ,पछ्याैरि फाट्याे बरै, बाेलकाे गीत बाट नेपाली सङ्गीत उधाेगमा प्रबेश गरेकि नव माेडेल कलाकार हुन कन्चन बस्नेत ।सिन्धु मल्लकाे गायन रहेकाे उक्त गीत चिटिक्कै भा छु रे काे तेस्राे नयाँ भाग हाे।मनाेज बस्नेत र काे प्रस्तुति रहेकाे यश गीतमा सङ्गीत सुदाम थापा,शब्द राजकुमार बगर,निर्देशन शान थापा,नृत्य निर्देशन राजिब समरकाे रहेकाे छ ।चर्चित माेडेल कलाकार आश्मा बिश्वकर्मा सङ्गै नव माेडेल कलाकार कन्चन बस्नेतले निकै राम्राे प्रस्तुति दिएकि छिन ।

पहिलाे पटक क्यामेरा फेश गरेकि बस्नेतले आफ्नाे प्रस्तुति खुलेर दिएकि छिन।बस्नेतकाे नृत्य र अभिनय हेर्दा पहिलाे पटक जस्ताे लाग्दैन ,उनी पहिले देखि नै काम गर्दै आएकाे प्राेफेसनल कलाकार जस्तै देखिन्छिन।नव माेडेल कलाकार कन्चन बस्नेतकाे प्रस्तुति बाट यश गीतका निर्देशक पनि प्रभाबित भएका छन ।पहिलाे पटक नै राम्राे काम गरेकि बस्नेतलाई चारै तिर बाट बधाई तथा शुभकामनाहरु प्राप्त भै रहेका छन ।हाम्राे खप्तड रैबार काे तर्फबाट पनि नव माेडेल कलाकार कन्चन बस्नेतलाइ उज्जवल भविष्यकाे कामना सहित बधाई तथा सफलताकाे शुभकामना ।गीतकाे भिडियाेकाे लिङ्क तल दिईएकाे छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *