काठमाडौँ,
राजधानी काठमाडौँ का दुइवटा सरकारी विद्यालयले २०८० सालको एस इ इ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छ। यसरि उत्कृष्ट नतिजा हासिल गर्नेमा त्रिपुरेश्वोर स्थित बिश्वो निकेतन तथा बाफल स्थित ज्ञानोदय मा बि रहेका छन्। हिजो प्रकाशित SEE को नतिजामा बिश्व निकेतन मा.बि.ले उत्कृष्ट उपलब्धि हासिल गरेको छ ।चारजना विद्यार्थीले ४.०० GPA ,प्राप्त गरेका छन्। ४.०० GPA ,प्राप्त गर्ने चारजना बिद्यार्थीहरुमा , स्वस्तिक अधिकारी : ४.०० GPA ,अन्जु भुषाल : ४.०० GPA , आकृति महासेठ : ४.०० GPA ,एन्जोन थापा मगर : ४.० GPA ,.३.६–४.०० GPA ,= ९२, ३.२–३.५९ GPA ,=८३, २.८–३.१९ GPA ,=५६, २.४–२.७९=१२ प्राप्त गरेका छन्।
त्यसै गरि बाफल स्थित ज्ञानोदय मा बि का तीन जनाले ४ जी पी ए ल्याउन सफल भएका छ। ३.६–४.०० GPA , = १५३ जना ,३.२–३.५९ GPA ,=१५१ जना ,२.८–३.१९ GPA ,=७४ जना ,२ –२.८ GPA ,= ४९ जनाले प्राप्त गरेका छन्।