काठमाडौँ,
काठमाडौँ का मयेर बालेन शाह को लोकप्रियता काठमाडौँ का जनता माझ मात्र सिमित छैन। उनको लोकप्रियता देशभरी बिस्तार भैरहेको छ।
कारण हो उनको कार्यन्वयन पक्ष। नियम कानुनले दिएको अधिकारलाई भरपुर प्रयोग गर्दै कुनै पनि प्रलोभन वा दबाब मा नपरी कारबाही मा उत्रेका बालेन शाहलाई काठमाडौँ का जनताहरुले खुबै रुचाइरहेका छन्। उनको लोकप्रियता दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। अब मयेर शाह ठुला भनिएका राजनैतिक पार्टीहरुको टाउको दुखाइ बन्न थालेका छन्। यदि यहि रफ्तारमा बालेनको लोकप्रियता बढ्दै जाने हो भने आउदो चुनाबमा पनि बालेन शाहको जीत निश्चित जस्तै छ। यति मात्र नभई बालेन शाह लाइ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री को रुपमा हेर्न चाहने जनताको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। तर यदि मेएर शाह कुनै पनि काममा वा बिषय चुके भने उनलाई समाप्त हुन धेरै समय लाग्ने छैन। हाल रा स्व पा का अध्यक्ष रबि लामिछाने लाइ जस्तै मेएर शाह लाइ पनि धेरै ठुलो चुनौतिको सामना गर्नु पर्ने हुन सक्छ।