चंदीगढ़ ,भारत ।
उमेर पन गैजान लाग्यो बाल पन फुलीगे ।
साईका सिने बिस्तरामा मौरी भै डुलीगे ।।
जाणी भै पुषका मैना छिटै आईजा माग ।
बाजले मायाजाल मेरो कैका हाली भाग ।।
जम्मेको गैरानो पानी ठाणा फुट्टा कराऊ ।
बाजकी लागने सुम्राई कैखि तिर सराऊ ।।
ढुङ्ङो पग्ली सिलाजित पण पखानको ।
तेरी निउती मै पागल छैन ठगानको ।।
मेरी पन ठाउ होलीकी तेरा बस्ने खुणी ।
सुन्नैन कोईलीले बोल्या कै पातल उणि ।।
मेरो लाया मायाजाल अन्त क्यान सरकाई ।
हाणिगै फुलको घुतो भित्रै मुटु दरकाई ।।
पानी खाउ पुषको मैना छिसो लाग्दो लेग ।
बाणुली लगाउनी रयै बर्ष दिनका ठेग ।।
रस चुसेको भित्र भित्र सुन्तली दानाको ।
मेरो माया अन्त सराई म दुखि चानाको ।।
यति सुम्राइ के मान्नो छु मेरी लाल हिराको ।
पिपल भनि सेल बसे रुख रैछ खिराको ।।