जय प्रसाद जोशी
डडेल्धुरा
गाैरापर्व २०८१-
गाैरापर्व२०८१को हार्दिक मङ्गलमय शुभकामना।।
यसवर्ष गाैरापर्व भाद्र ८ देखि प्रारम्भ हुदैछ।
१-विरुणापञ्चमी भाद्र ८ गते उदयव्यापिनी भएकाले प्रातःकाल सायंकाल जतिवेला भिजाएपनिहुने।
२-नोेेेेला वा धाराकि गाैरा(विरुणाधुने) र सूर्यको पूजा,।भाद्र ९ गते बिहान गर्ने ।
भाद्रशुक्ल षष्टी सूर्य षष्टी सा सप्तमीयुतैवेती दिवोपवासः।
भाद्रेशुक्लपदे षष्टयां स्नानंभाष्कर पूजनं।
प्राशनं पञ्चगव्यस्य,अश्वमेघ फलाधिकम्।।
ब्रह्महत्यादि पापैस्तु मुच्यते नात्र शंसय।।
योगाैरा अर्थात नोलाकि गाैरा सप्तमिले युक्त भएको दिनमा पञ्चगव्य प्राशन गरेर सूयकोपूजा सूर्यार्घ दिएर नोलाकि गाैरा पूजागर्ने शास्त्रीय बिधान।
३-अमुक्ताभरण सप्तमी(गाैराभित्र्याउने)
यहीभाद्र ९ गतेका साँझ गाैराघरमा गाैरा भित्र्याएर पूजागर्ने।
शास्त्रप्रमाण- भाद्रशुक्ल सप्तम्याम् अमुक्ताभरण ब्रतम्।तत्र सप्तमी पूर्वयुता ग्राह्या।।
योव्रतलाई षष्टी तिथीले युक्त भएको दिनमा गर्नुपर्ने भएकाले एकैदिन नोलाकी घरकी गाैरा परेकीहो।
४- दुर्वाष्टमी-
शुक्ले भाद्रपदेमासि, दुर्वासंज्ञा तथाष्टमी।
सिंहार्क एव कर्तव्या नकन्यार्के कदाचन।।
यदि-भाद्रशुक्ल अष्टम्याम् अगस्त्योदये भाविनि सति पूर्व कृष्ण अष्टम्याम् एव कुर्यादिति।।
सा पूर्वैवगाह्य (सप्तमी युतैव ग्राह्या)
भाद्रपदमासको शुक्लअष्टमीमा दुर्वाको पूजा गरिन्छ ।यदि त्यसमा अगस्तिभयोभने कृष्ण अष्टमीमा पूजागर्नुपर्छ।यसव्रतलाई सप्तमीले युक्त गर्नुपर्ने भएकाले यसवर्ष भाद्र १० गते शुभ छ। जय गाैरामाता ।।जय गाैमाता।।