मेयर तथा उपमेयर का उम्मेदवार द्वारा नागार्जुनको समग्र बिकाशको प्रतिबद्दता ,

admin


नागार्जुन नगरपालिका का मेयर तथा उपमेयर का उम्मेदवार द्वारा नागार्जुन नगरपालिकाको समग्र बिकाश का योजना आफु संग भएको र आफुले चुनाब जितेमा ति सबै योजना हरु पुरा गर्ने प्रतिबद्दता जनाउनु भएको छ । चुनाबी प्रचार अभियान सुरु भए संगै घरदैलो कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा भएको घरदैलो कार्यक्रम मा उक्त प्रतिबद्दता ब्यक्त गर्नु भएको हो। बालबालिका ,महिला ,युबा र बृद्द सबैका लागि
उपयुक्त हुने योजना हरु आफुले तयार गरेको र छोटो समयमै ति प्रतिबद्दता लै पुरा गर्ने पनि यस खप्तड रैबार लै बताउनु भयो। शिक्षा ,स्वास्थ ,पर्यटन खेकुद लगाएत का विभिन्न क्षेत्रमा काम गर्ने समेत प्रतिबद्दता जनानु भएको छ ,बिस्तृत विवरण का लागि तल दिईएको लिंक मा हेर्न सक्नु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *