नागार्जुन वडा नम्बर ९ का उम्मेदवार भट्टराई द्वारा प्रतिबद्दता ब्यक्त ,

admin


नेपालि कांग्रेस नागार्जुन वडा नम्बर ९ का वडा अध्यक्ष का उम्मेदवार रामकृष्ण भट्टराई ले बिगत ५ बर्षमा पुरा गरेका कार्य तथा भैरहेका र आगामी दिनमा गर्नु पर्ने कार्यहरु लाइ मध्यनजर गर्दै पार्टीले पुनः एकपटक आफुलाई काम गर्ने जिम्मा दिएको र स्थानीय नागरिक समाज ले समेत आफुलाई सहयोग गरेको मा धन्यबाद दिनु भएको छ। साथै बाकि काम हरु पनि यदि आफुले जितेको खण्डमा इमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्दता जनाउनु भयो।बिस्तृत भिडियो हेर्नको लागि तल दिईएको लिंक मा क्लिक गर्नु होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *