चर्चित मोडेल कलाकार अनि नायीका एलिशा राई सफल ब्यबसायी पनि

admin

 

चर्चित मोडेल कलाकार अनि नायीका एलिशा राई एक सफल ब्यबसायी पनि हुन् । कलाकारिता बाहेक उनको आफ्नै झन्डै आधा दर्जन जति ब्यबसायहरु रहेका छन्। उनि कलाकारिता मा जत्तिकै ब्यबसाय मा पनि गम्भिरतापुर्बक समय ब्यबस्थापन गरिरहेकी छिन । सबै भन्दा पछिल्लो समय मा चर्चित गायीका सिन्धु मल्ल को सेलो गीत टुङ्ग्ना र डम्फु बजाउदै भाग -२ मा काम गरेकी चर्चित मोडेल राइ ले आगामी दिनमा कलाकारिता र ब्यबसाय लाइ संगै अगाडी बढाउने कुरा खप्तड रैबारलाई जानकारी दिएकी छिन। चर्चित मोडेल राइ हाम्रो तर्फबाट सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *