लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ ,जेष्ठ १८ गते ।

admin
लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ काे भिडियाे निर्माण कार्य अन्तिम चरणमा रहेकाे छ।खप्तड क्रियसनकाे प्रस्तुति रहेकाे उक्त गीतमा शब्द स्वयम् गायिका सिन्धु मल्लकाे रहेकाे छ ।संगीत-सुदाम थापा सक्षम सिं थापाकाे जाेडिले गरेकाे छ ।संगीत संयाेजन सुदाम थापाकाे रहेकाे यस गीतमा निर्माता सक्षम सिं थापा रहेका छन भने सह-निर्मातामा अमृत गिरि तथा जमुना गिरि रहेका छन ।ए वन म्युजिसियन रेकर्डिङ स्टुडियाेमा रेकाेर्डङ गरियकाे यश गीतकाे रेकाेर्डिष्ट राजेश श्रेष्ठ ,मिक्सिङ किशाेर थापाकाे रहेकाे छ भने मास्टरिङ कुमार रानाकाे रहेकाे छ ।
यस गितकाे निर्देशन शान थापाले गर्नु भएको छ।नृत्य निर्देशक राजिब समर रहेकाे यस गितमा छायांकन भने अर्जुन तिवारि तथा उहाकाे टिमकाे रहेकाे छ ।यस गितकाे पाेष्ट प्राेडक्सनकाे काम भैरहेकाे छ।यस गितलाइ सुप्रिम पराजुलिले सम्पादन गरिरहेका छन ।यस अघि चिटिक्क भा छु रे भन्ने गित पनि सुपणरिम पराजुलिले नै गरेका थिए ।यस गीतमा चर्चित माेडेल अलिशा राई र सागर खनालले अभिनय तथा नृत्य गरेका छन भने बाल कलाकार अदिति गिरिलाइ यस गीत मार्फत संगीतकार सुदाम थापाले डेब्यु गराएका छन। यस गीतकाे म्युजिक भिडियाे यहि जेष्ठ १८ गते बिहिबार सिन्धु मल्ल अफिसियल युट्युब च्यानल बाट साँझ ५ बजे हुदैछ ।
Sen
Leave a Reply

Your email address will not be published. Required fields are marked *