६६ बर्षकाे उमेरमा पहिलाे गीत रेकर्डिङ ।

admin

प्रतिभा प्रस्फुटन हुनकाे लागि उमेरले छेक्दैन ,याे भनाइ लाई सत्य प्रमाणित गर्नु भएको छ ६६ बर्ष उमेर पुग्नु भएका आदरणिय अग्रज कुलबहादुर आचार्य ज्युले ।खप्तड क्रियसनका प्रबन्ध निर्देशक सङ्गितकार सुदाम थापा सङ्ग रुपन्देही जिल्ला अन्तर्गत सियारि गाउँपालिका काे छपिया गाउँमा *पब्लिक माध्यमिक बिधालयकाे *कार्यक्रममा भेट भएको थियाे अग्रज स्रष्टा कलाकार कुल बहादुर आचार्य ज्यु काे।स्रष्टा कलाकार सङ्गितकार गितकार एबम् निर्माता निर्देशक सुदाम थापाका गडफादर ,अग्रज स्रष्टा कलाकार एबम् चलचित्र निर्माता खेमराज सापकाेटाले काठमाडौं बाट चर्चित गायिका सिन्धु मल्ल ,सङ्गितकार सुदाम थापा तथा नबसङ्गितकार एबम् गितार बादक सक्षम सिं थापालाई पब्लिक माध्यमिक बिधालयकाे  स्वर्ण महाेत्सवकाे विशेष कार्यक्रममा लियर जानू भएको थियाे । उक्त कार्यक्रममा भेट भए पश्चात् याे गितलाइ रेकर्डिङ गर्ने याेजना बनेकाे थियाे ।शिघ्र यस गितकाे भिडियाे पनि बनाउने याेजना रहेकाे छ ।साथै अर्का अग्रज स्रष्टा कलाकार खेमराज सापकाेटाका गितहरु पनि रेकर्डिङ गर्नका लागि सङ्गीत संयाेजनकाे कार्य भैरहेकाे छ ।उक्त गित पनि खप्तड क्रियसनबाट दर्शक स्राेताहरुले सुन्न र हेर्न सक्नु हुनेछ ।यस  गितकाे लिरिक भिडियाे हेर्न र गित सुन्नकाे लागि तल दिईएकाे लिङ्कमा क्लिक गर्नुहाेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *