सङ्गितक्षेत्रमा समर्पित याेद्दा मनाेज बस्नेत

admin

 

रामेछाप बेतालि-५ मा बुवा मदन बहादुर बस्नेत तथा आमा फत्ता कुमारि बस्नेत काे काेखबाट जन्मियका युवा सङ्गीत ब्यबसायी मनाेज बस्नेत ले स्कुल श्री जनजाग्रित उच्च मा बि बाट ,प्लस टु मेरिल्याण्ड उच्च मा बि तिनकुने बाट तथा कलेज रियलाइन्स कलेज चाबव्हिल बाट पास गरेका छन । बस्नेत ,सङ्गीतक्षेत्रमा समर्पित एकजना युवा ब्यबसायी हुन्। पिचबाटाे,छमक छमक तेरि,चिटिक्कै भा छु रे लगायत दर्जनौं गीतहरु आफ्नाे कम्पनिबाट रिलिज गरिसकेका तथा सयौं गीतहरुमा लगानि समेत गरिसकेका मनाेज बस्नेत एक सांगीतिक याेद्दा हुन भन्दा फरक नपर्ला ।गीतले लगानि उठाओस वा नउठाओस उनी आफ्नाे कर्म गर्न छाेड्दैनन।

हुनत मनाेत बस्नेतकाे कम्पनि बाट रिलिज भएका गितहरु अधिकाँश सफल रहेका छन ।सङ्गीतक्षेत्र लाई नयाँ प्रबिधिमा लैजानकाे लागि लागिपरेका बस्नेत ले समग्र सङ्गीतक्षेत्र लाई उकास्ने याेजना बनाइरहेका छन ।सङ्गीतक्षेत्रकाे आयस्राेत बढाउनका लागि विभिन्न माध्यमहरुकाे अध्ययन गरिरहेका मनाेजले निकट भबिष्यमा केही नयाँ डिजिटल माध्यमहरु बाट सङ्गीतकाे ब्यबसायलाइ अघि बढाउने याेजना बनाउदै छन । राज्यले सङ्गितक्षेत्रलाइ पनि सङ्गीत उधाेगकाे रुपमा हेरिदियाेस र त्यसै अनुरुप आबस्यक कार्यहरु गरिदियाेस भन्ने जाेडदार माग पनि युवा ब्यबसायी बस्नेतले गरेका छन ।युवा सङ्गीत ब्यबसायी मनाेज बस्नेतका आगामि दिनहरु सफल रहुन ,र राज्यले सङ्गितक्षेत्रबाट पनि ठुलाे रकम आर्जन गर्न सकाेस ,युवा ब्यबसायी बस्नेतका सबै असल याेजनाहरु सफल बनुन,खप्तड रैबारकाे तर्फबाट सफलताकाे शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *