नेपालि कांग्रेसले पायो भाबि नेताको रुपमा गगन थापालाई

admin

  नेपालि कांग्रेस को संसदिय दलको नेतामा पुनः पार्टी सभापति शेर बहादुर देउबा नै निर्बाचित भएका छन् तर यो संसदिय दलको निर्बाचन संगै नेपालि कांग्रेसले भाबी नेता पनि पाएको छ। नेपालि कांग्रेस भित्र का लोकप्रिय नेता गगन थापा को यो कदम के अन्य पार्टीका थापा कै पुस्ताहरुले पनि अबलम्बन गर्ने आँट गर्लान त ? देश…

नागार्जुन नगरपालिका मेएर पदका उम्मेदवारको प्रतिबद्दता

admin

नागार्जुनका नगरपालिका का मेएर पदका उम्मेदवार मोहन बहादुर बस्नेत ज्युले नागार्जुन नगरपालिका को समग्र बिकाशको लागि आफु प्रतिबद्द रहेको कुरो खप्तड रैबार संगको कुराकानी मा हामीलाई बताउनु भएको छ ,शिक्षा ,स्वास्थ्य ,पर्यटन,खेलकुद ,युबा तथा महिला स्वरोजगार ,बालबालिका को क्षमता बिस्तार आदि का लागि आफु प्रतिबद्द रहरको कुरा पुनः एकपटक दोहोर्याउनु भएको छ। बिस्तृत भनाइ हेर्न…

नागार्जुन ६ का उम्मेदवारको प्रतिबद्दता

admin

वडा नम्बर ६ नागार्जुनका वडा अध्यक्ष का उम्मेदवार देबेन्द्रराज गिरि ज्युले वडा को समग्र बिकाशको लागि प्रतिबद्दतापत्र लाइ कार्यान्वयनको लागि आफु प्रतिबद्द रहेको कुरो खप्तड रैबार संगको कुरा कानी मा हामीलाई बताउनु भएको छ ,बिस्तृत भनाइ हेर्न को लागि तलको भिडियो लिंक मा क्लिक गर्नु होला।

नागार्जुन ७ का उम्मेदवारको प्रतिबद्दता

admin

वडा नम्बर ७ नागार्जुनका वडा अध्यक्ष का उम्मेदवार बिश्वकर लामा ज्युले वडा को समग्र बिकाशको लागि आफ्नो ३१ बुदे प्रतिबद्दतापत्र लाइ कार्यान्वयनको लागि आफु प्रतिबद्द रहेको कुरो खप्तड रैबार संगको कुरा कानी मा हामीलाई बताउनु भएको छ ,बिस्तृत भनाइ हेर्न को लागि तलको भिडियो लिंक मा क्लिक गर्नु होला।

कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।

admin

कलाकारहरु सकेसम्म तटस्थ बस्नु पर्ने हो तर कुनै राजनैतिक पार्टी मा जान पाउनु कलाकारको पनि नैशर्गिक अधिकार को कुरो हो।  जे होस् चुनाब नजिक आउदा कलाकारहरुले पार्टी प्रवेश गर्ने अनि चुनाब सकिए पछि गुमनाम बन्ने र कोमल ओली लगाएत एकदुई जना अपबाद बाहेक कलाकारहरुले खासै गतिलो स्थान भने राजनीतिमा पाउन सकेका छैनन्। चुनाबी सहभाहरुमा मात्र…

तेक्वोन्दो मा समर्पित अनुष्का

admin

१२ बर्षको उमेर देखि तेक्वोन्दो खेल्न सुरु गरेकी चितवन -०६ कि अनुष्का भण्डारीले आफुलाई तेक्वोन्दो खेलमा समर्पित गरेकी छिन । घर परिवार बाट तेक्वोन्दो खेल्न सचेत गराउदा पनि खेल्न नछोडेकी अनुस्कालाई घरपरिवारले पनि सपोर्ट गर्यो त्यसपछि अनुष्काको हौसला झनै बढ्यो र विभिन्न प्रतियोगिताहरुमा उनले सफलता पाउदै गईन ,आफ्नो करियरको पहिलो खेल मा नै आफ्नो तौल…