सागर गुभाजु,शिशिर श्रेष्ठ ,पारस भण्डारी र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दै

admin

नेपालका ख्याती प्राप्त तेक्वोंदो खेलाडीहरु सागर गुभाजु,शिशिर श्रेष्ठ र सन्दिप अमगाई अन्तर-रास्ट्रिय प्रतियोगिता खेल्दैछन्। खेलको तालिका निम्नानुसार रहेको छ । खप्तड रैबारको तर्फ बाट सहभागी सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना । *6th july to 8 july Oceania WT President’S Cup ‘G2’ सागर गुभाजु -80kg (Kyorugi) पारस भण्डारी -68kg (Kyorugi) ,शिशिर श्रेष्ठ र सन्दिप अमगाई (Pair Poomsae…

INNER WHEEL NEPAL काे बुद्धनगर क्लब गठन,,

admin

  क्यान्सर राेग सङ्ग सम्बन्धित संस्था  INNER WHEEL NEPAL  काे नेपाल स्थित बुद्धनगर क्लब गठन भएको छ।अन्तर्राष्ट्रिय संस्थासङ्ग आबद्ध यस संस्थामा विभिन्न समाजसेविहरुकाे सहभागिता रहेकाे छ।महिला मात्रै सदस्य हुन पाउने यस सस्थामा क्यान्सर राेग लागेर निकाे भएका महिलाहरु समेत सहभागी हुनुहुन्छ । यस सस्थाका जिल्ला अध्यक्ष श्री टुना थापा ज्यु ले खप्तड रैबारलाइ बताए अनुसार…

फेरी पनि यामाहाले मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ

admin

          यामाहाको आधिकारिक डिलर बिक्रेता डी एंड डी अटो लिंक्स प्रा ली ले यहि अषाढ १७ गते देखि अषाढ २२ गते सम्म को लागि यामाहाको मेघा एक्सचेन्ज महा-अफर सुरु गरेको छ।काठमाडौँ अबस्थित सितापाइला चोक मा यो योजना सुरु भएको छ ।पुरानो मोटर बाइक सट्टा-पट्टा वा नया खरिद जुनसकै भए पनि क्यास…

सुगर पिडित दिर्घराेगीहरुले आँप खान मिल्छ कि मिल्दैन ?

admin

सुगर पिडित दिर्घराेगीहरुले आँप खान मिल्छ कि मिल्दैन भन्ने प्रश्नकाे जवाफमा डाक्टर बिश्वरुप राय चाैधरिकाे जवाफ आउने गर्दछ , खान मिल्छ । याे सुन्दा सबैले पत्याउन गाह्राे पनि हुन्छ हाेला तर डाक्टर बिश्वरुप राय चाैधरिले सुगरका बिरामिहरुलाइ डि.आइ. पि. डायटका माध्यम बाट पूरा सामान्य अबस्थामा ल्यायकाे दाबि गर्दछन ।

किड्नि डायलासिस बाट मुक्ति सम्भब छ ?

admin

भारतका सुप्रसिद्द डाक्टर बिश्वरुप राय चाैधरिले स्वास्थ्यकाे क्षेत्रमा निकै ठुलाे उथलपुथल ल्याइदिनु भएको छ ।किड्नि डायलासिस गरिरहेकाहरुकाे समेत डायलासिस छुटायर प्राकृतिक चिकित्साका माध्यम बाट किड्निलाइ पुरै निकाे बनायर पहिलेकाे जस्तै सामान्य अबस्थामा ल्याइदिएकाे प्रमाणित गरेका छन ।यधपि बेलाबेलामा विभिन्न आराेप मुद्दामामिलाहरु पनि खेपिरहेका पनि छन ।तर दिर्घ राेगहरु बाट निकाे भएका बिरामिहरुले साथ र समर्थन…

अमलाका ९ फाइदाहरु

admin

  एउटा अमलामा एउटा सुन्तला भन्दा २ दुइ गुणा बढी भिटामिन सी पाउछ । आकाइबेरि भन्दा २ दुइ गुणा बढी एन्टीअक्सिडेन्ट र अनार भन्दा १७ सत्र गुणा बढी एन्टीअक्सिडेन्ट पाउछ। यसकारण अमलालाई सर्बोत्तम फल पनि मानिछ। अमला बाट पाइने नौ वटा फाइदाहरु यसप्रकार रहेकाछन। १-रुघाखोकी बाट सुरक्षित राख्छ २-आँखाको शक्ति बढाउछ ३-शरीरमा रहेको अनाबस्यक बोसो…

गर्मीले जनजीबन प्रभावित हुदै

admin

ग्लोबल वार्मिंग का कारण संसार भरि को बाताबरणमा प्रभाव पर्दै गएको छ । तराइमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा समेत अत्यधिक गर्मि बढ्न थालेको छ। कतिपय ठाउँहरुमा त गर्मीको मापनले नया नया रेकर्ड समेत राख्न थालेको छ। यदि यहि रफ्तारमा ग्लोबल वार्मिंग बढ्दै जाने हो भने पृथ्बी नै संकटमा पर्न सक्ने र समुन्द्र संग…

ब्यस्त गायीका अनु चौधरी

admin

  चौधरी गीत बाट गायन क्षेत्रमा प्रवेश गरेकी गायीका अनु चौधरी हाल को सबै भन्दा व्यस्त गायीका हुन् । हिजो आज अनु चौधरीले एकै दिनमा ४-५ वटा गीत गाइ रहेकी छिन ।भारतीय गायीका अल्का याग्निक को जस्तै स्वर भएकी अनु ले हाल सबै प्रकारका गीतहरु गाइ रहेकी छिन। पछिल्लो समयमा उनले गाएको लुम्बिनी बोलको गीत…

एक पछि अर्को पल शाहको भिडियोहरु आउदै

admin

  नायक तथा मोडेल पल शाहको म्युजिक भिडियोहरु धमाधम एक पछि अर्को गर्दै आउदैछ। पछिल्लो समयमा लोक गायक बिष्णु खत्री र अनु चौधरीको आवाज मा रहेको लुम्बिनी बोलको गीत सार्बजनिक भएको छ। गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतको म्युजिक भिडियोको लिंक तल दिएको छ ,

पुनः ब्यस्त हुदै समीक्षा अधिकारी ,

admin

  आफ्नाे ब्यस्त सांगीतिक जीवन चलिरहेकाे बेला चर्चित नायक माेडेल पल शाह काण्डका कारण धेरै समस्या तथा तनाव झेलिकि गायिका समीक्षा अधिकारी पुनः ब्यस्त हुन थालेकि छिन ।नायक पल शाह जेलमुक्त भए पछि तथा एउटा टेलिभिजन अन्तरबार्ता पब्लिस भए पश्चात् समीक्षा प्रति आम दर्शक स्राेता नरम रुपमा प्रस्तुत भएका थिए ।साथै गायिका समीक्षा अधिकारिलाइ गीत…