कठै मेराे देश रुईरहेकाे छ, रुईरहेकाे छ,
-स्मृति राठौर कठै मेराे देश रुईरहेकाे छ, रुईरहेकाे छ, भ्रष्टाचारीकाे कमि छैन मेराे देशमा, भक्कारका युवाहरु मेराे देशबाट पलायन भएका छन् बेराेजगार भएर, गरिब, दुःखिहरु खान लाउन नपाएर विभिन्न ठुल्ठुठुलाे राेग लागेर मरिरहेका छन्, कठै मराे देश रुहिरहेकाे छ, रुहिरहेकाे छ, भाषण गर्दा खेरी नेताहरुले भ्रष्टचार गर्दिनम् भनछन जसले नि तर धेरै जस्ता नेता, कर्माचारीहरुले…