ज्योति स्कुलमा जुनियर बेल्ट ग्रेडिंग सम्पन्न

admin

              तक्वोंदो खेलको को लागि सन्तोष महर्जन एक चिर परिचित नाम हो। तक्वोंदोका पाचौं डान समेत रहेका महर्जन पब्लिक स्कुलमा पनि मुख्य प्रशिक्षक रहनु भएको छ। प्रशिक्षक रमिला खत्री ले ग्रेडिंग लिनु भएको थियो। ग्रेडिंग दिने जुनियर खेलाडीहरुमा तपशिल बमोजिमका  रहेका थिए। 1)Ujjwal waiba 2)pratik paudel 3)bibash thapa magar…

नेपाल लाइ प्रतिनिधित्व गर्दै न्यान्सी खड्का जापान प्रस्थान

admin

              संसार कै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको अन्तिम चरण मा भाग लिन मिस नेपाल इन्टरनेसनल हुन सफल न्यान्सी खड्का मङ्सिर १३ गते मंगलबार जापानतर्फ प्रस्थान गरेकी छन् । जापानको टोकियोमा झन्डै दुई सातापछि हुने फिनालेमा नेपाल को तर्फबाट सहभागी हुन का लागि न्यान्सी खड्का नेपाल वायुसेवा निगमको जहाजबाट…

डोटेली भाषाका कवि एबम कवयत्री द्वय सुरेश ऐर र सीमा ऐर ”तेरै बाटो हेरी रुन्छन रसायाका आँखा”

admin

        तेरै बाटो हेरी रुन्छन रसायाका आँखा। फुकाईजा पाण्याका गाठा मखमलि धागा। न साचो जोड्याको माया न खायाका बाचा। फुकाउनाई छाणिगै साईले पिरतिका फाचा। क्या देखाउ मुटुका सेला बचनले हान्याका। उसाई छन मायाका गाठा दुई मिली बान्याका। रमाईलो मँग्सिरका मैना ,हरिया गहुँ भया | मनका बौला मायाजाल ,मनै भित्र रया || बस्न्या…

सितापाइला तेक्वोंदो डोजांगमा जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न

admin

        सितापाइला तेक्वोंदो डोजांगले जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न गरेको छ । डोजांग का प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघ का केन्द्रिय सदस्य बब्लु सिवाकोटी ज्यु ले जुनियर खेलाडीहरुको ग्यरोगी टेष्ट लिनु भएको थियो । भिडियो लिंक तल रहेको छ /

स्वस्तिक तेक्वोंदो डोजांग ललितपुरको जुनियर बेल्ट ग्रेडिंगको कार्य सम्पन्न

admin

        स्वस्तिक तेक्वोंदो डोजांग ललितपुरले जुनियर बेल्ट ग्रेडिंगको कार्य सम्पन्न गरेको छ।डोजांग का संचालक प्रेम दर्नाल रहनु भएको । गरिब तथा असहायहरुका लागि भने उक्त डोजांगमा निशुल्क प्रशिक्षण को ब्यबस्था समेत गरिएको कुरो डोजांग का संचालक प्रेम दर्नालले खप्तड रैबार लाइ बताउनु भएको छ।हालै सम्पन्न भएको माउन्ट एभरेस्ट ओपेन अन्तर-रास्ट्रीय पूम्से प्रतियोगितामा…

सितापाइला तेक्वोंदो डोजांगमा जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न

admin

                  सितापाइला तेक्वोंदो डोजांगले जुनियर बेल्ट ग्रेडिंग कार्य सम्पन्न गरेको छ । डोजांग का प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वोंदो संघ का केन्द्रिय सदस्य बब्लु सिवाकोटी ज्यु तथा तेश्रो डान समेत रहनु भएकी प्रशिक्षक तथा एक्जामिनर रमिला खत्री ज्युले जुनिओर बेल्ट ग्रेडिंग को एक्जाम लिनु भएको थियो ।…

संगीतकार संघ नेपाल को बिशेष बैठक सम्पन्न।

admin

  संगीतकार संघ नेपालले आफ्नो आगामी कार्य-योजनाका र प्रभावकारी कार्यान्वयनका बिषयमा गम्भीर छलफल गरि यथाशिग्र आगाडी बढ्ने निष्कर्ष निकालेको छ। साथै नजिकै आइरहेको शुभ दिपावली ,तिहारमा खेलिने देउसी -भैलो सम्बन्धि बरिष्ठ उपाध्यक्ष अष्ट लामा ज्यु को संयोजकत्वमा बिशेष समिति समेत गठन गरेको छ। उक्त बिशेष बैठकमा कार्यसमितिका पदाधिकारी तथा संघका बिशिष्ठ स्रष्टा ज्युहरुको समेत उपस्थिति…

नवीन कार्कीको सागरले बजार तताउँदै

admin

    काठमाडौं । चाडपर्वको मौसमसँगै गायक नविन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थालेको छ । यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो नविन प्रस्तुतिले साँगितिक बजारमा उनको उचाई थप्नेछ । सागरले मोति पायो, बत्तीले ज्योति पायो बोलको यो गीत सार्वजनिक भएको केही दिनमै २ लाख…

“बोतलको नशा” बन्यो एउटा त्रिकोणात्मक प्रेम कथा

admin

              संगीत-क्षेत्रमा झन्डै दुइ दशक देखि क्रियाशील स्रष्टाको नाम हो सुवर्ण श्रेष्ठ। बहुमुखी-प्रतिभाका धनि श्रेष्ट संगीत सृजना बाहेक गीत तथा सम्बाद लेखन, सम्पादन,निर्देशन, भिडियो खिच्ने मात्र नभई रेकोर्डिंग को काम समेत कुशलातापुर्बक गर्नु हुन्छ ।उनै बहुमुखी प्रतिभाका धनि स्रष्टा श्रेष्ट द्वारा प्रस्तुत गरिएको गीत “बोतलको नशा” मा एउटी प्रेमिका…

संगीतकार संघद्वारा सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना

admin

                  संगीतकार संघ नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न संगीतकर्मीहरु लाइ सम्मान प्रदान गरेको छ। बिजया-दशमी २०७९ को पावन अवसरमा संगीत-क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न स्रष्टा ज्युहरुलाइ चलचित्र बिकाश बोर्ड को हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि युबा तथा खेलकुद मन्त्रि महेश्वरजंग गहतराज रहनु भएको थियो ।…