थर्ड माउन्ट एभरेस्ट इन्टरनेसनल तेक्वान्दो च्याम्पिंयनशिप को लागि सितापाइला तेक्वान्दो डोजांगका खेलाडी लाइ बिदाइ

admin

  यहि मिति २०७९-०६-०९ गते सम्म नेपालको सुन्दर नगरी पोखरा मा आयोजना हुना लागेको ”थर्ड माउन्ट एभरेस्ट इन्टरनेसनल तेक्वान्दो च्याम्पिंयनशिप” खेल को लागि सितापाइला तेक्वान्दो डोजांगका खेलाडी लाइ प्रमुख प्रशिक्षक बब्लु शिवाकोटीले बिदाइ गर्नु भएको छ।१४ वटा देशको सहभागिता हुने उक्त खेलमा १२०० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । विभिन्न तौल समुह र उमेर समुहमा…

२०२२ सनसाइन कोस्ट ओपन तेक्वोंदो च्याम्पियनशिप मा नेपाल का सागर गुभाजु ले गोल्ड मेडल जित्न सफल

admin

  अस्ट्रेलियामा आयोजना भएको २०२२ सनसाइन कोस्ट ओपन तेक्वोंदो च्याम्पियनशिप मा नेपाल का सागर गुभाजु ले गोल्ड मेडल जित्न सफल भएका छन् । आफ्नो तौल ७४ के जी तौल समूह मा प्रथम स्थान हासिल गरेका छन्। तेक्वान्दो खेलका सागर गुभाजु पनि राम्रो सम्भावना बोकेका खेलाडी हुन्। गुभाजुले तेक्वान्दो खेलेको ११ वर्ष पुरा भैसकेको छ। राष्ट्रिय…

२०२२ सनसाइन कोस्ट ओपन तेक्वोंदो च्याम्पियनशिप मा नेपाल का सैलेश गिरीले गोल्ड मेडल जित्न सफल

admin

अस्ट्रेलियामा आयोजना भएको २०२२ सनसाइन कोस्ट ओपन तेक्वोंदो च्याम्पियनशिप मा नेपाल का सैलेश गिरीले गोल्ड मेडल जित्न सफल भएका छन् । आफ्नो तौल ६३ के जी तौल समूह मा प्रथम स्थान हासिल गरेका गिरीले आगामी दिनहरुमा पनि तेक्वोंदो मै लागेर आफ्नो तथा देशको मान सम्मान प्रतिष्ठा बढाउने प्रतिबद्दता खप्तड रैबार संग व्यक्त गरेका छन्। गिरीले…

सितापाइला तेक्वोंदो डोजांगमा हाफ ब्ल्याक र फुल ब्ल्याक को ग्रेडिंग कार्य सम्पन्न

admin

  सितापाइला तेक्वोंदो डोजांगले हाफ ब्ल्याक र फुल ब्ल्याक को ग्रेडिंग कार्य सम्पन्न गरेको छ । रेड बेल्ट बाट हाफ ब्ल्याक प्राप्त गर्ने खेलाडीहरु मा सितापाइला तेक्वोंदो डोजांगका सक्षम सिंह थापा ,कविन्द्र बोहोरा ,पाल्देन तामांग ,सुशील गुरुङ ,निशान बिमली ,सुलभ आलेमगर ,रोशन के सी ,अभि बिश्वोकर्मा रहेका छन् भने फुल ब्ल्याक बेल्ट प्राप्त गर्नेहरु मा…

तेक्वान्दोका सफल खेलाडीहरु सन्दिपा अमगाइ,शैलेश गिरि र सागर गुभाजु

admin

              चन्द्रागिरि वडा 9 मा बसोबास गर्ने सन्दिपा अमगाइ तेक्वान्दो खेलको एक सफल अनि आश लाग्दो खेलाडी हुन् ।2007 देखी तेक्वान्दो खेल सुरु गरेकि अमगाईले र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पदक ३० भन्दा बढी जितिसकेकी छिन भने अमेरिका २ पटक तथा जापान , मलेसिया ,स्पने , भियतनाम मा पुगेर अन्तर्राष्ट्रिय…

आर्या एकेडेमीको आयोजनामा प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता – २०७९

admin

  आर्या एकेडेमीले आयोजना गरेको प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता २०७९-०३ -११ गते भव्यताका साथ् सम्पन्न भएको छ। नागार्जुन नगरपालिका का मेयर को कार्य व्यस्तताका कारण उप मेयर सुशिला अधिकारि ज्यु को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त प्रतियोगिता का बारेमा बोल्दै उप मेयरज्युले आयोजकलाई धन्यबाद तथा प्रतियोगी अरुलाई बधाई दिनु भएको थियो। नेपाली कान्ग्रेस…

तेक्वोन्दो मा समर्पित अनुष्का

admin

१२ बर्षको उमेर देखि तेक्वोन्दो खेल्न सुरु गरेकी चितवन -०६ कि अनुष्का भण्डारीले आफुलाई तेक्वोन्दो खेलमा समर्पित गरेकी छिन । घर परिवार बाट तेक्वोन्दो खेल्न सचेत गराउदा पनि खेल्न नछोडेकी अनुस्कालाई घरपरिवारले पनि सपोर्ट गर्यो त्यसपछि अनुष्काको हौसला झनै बढ्यो र विभिन्न प्रतियोगिताहरुमा उनले सफलता पाउदै गईन ,आफ्नो करियरको पहिलो खेल मा नै आफ्नो तौल…

सितापाइला तेक्वान्दो डोजाङ्गमा नियमित बेल्ट ग्रेडिंगको कार्य सम्पन्न

admin

                  सितापाइला तेक्वान्दो डोजाङ्ग ले आफ्नो नियमित बेल्ट ग्रेडिंगको कार्य सम्पन्न गरेको छ। डोजाङ्गका प्रमुख प्रतिष्ठित प्रशिक्षक पाचौं डान एबम नेपाल तेक्वान्दो संग का केन्द्रिय सदस्य श्री बब्लु सिवाकोटीले आज एक बिशेष कार्यक्रम का बीच उक्त कार्यक्रम सम्पन्न गर्नु भएको छ। उक्त कार्यक्रम मा प्रमुख अतिथि सन्जीब…