संगीतकार संघद्वारा सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना

admin

                  संगीतकार संघ नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न संगीतकर्मीहरु लाइ सम्मान प्रदान गरेको छ। बिजया-दशमी २०७९ को पावन अवसरमा संगीत-क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न स्रष्टा ज्युहरुलाइ चलचित्र बिकाश बोर्ड को हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि युबा तथा खेलकुद मन्त्रि महेश्वरजंग गहतराज रहनु भएको थियो ।…

गायक खडका को एकल सांगीतिक कार्यक्रम ”देशको आवाज – ३ ” सम्पन्न

admin

  सफल गायक खडका को रास्ट्रिय गीतहरुको एकल सांगीतिक कार्यक्रम ”देशको आवाज – ३ ”नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा मिति २०७९ भदौ ३१ गते शुक्रबार सफलतापुर्बक सम्पन्न भएको छ । पुर्व राष्ट्रपति रामबरण यादव ज्युले प्रमुख अतिथिको रूपमा उदघाटन भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बिराटनगर उप-महानगरपालिकाका निवर्तमान नगरप्रमुख भिम पराजुली ज्युको अध्यक्षता…

सबै भन्दा बढी रास्ट्रियगीत गाउने गायक -सुमित खड्का

admin

        नेपाली सांगीतिक क्षेत्रमा झन्डै तीन दशक देखि सक्रिय रुपमा गायनकला मार्फत आफुलाई प्रमाणित गरिसकेका कुशल गायक हुन् सुमित खड्का । नेपालमा सबैभन्दा धेरै राष्ट्रिय गितहरु गाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक खडका को रास्ट्रिय गीतहरुको एकल सांगीतिक कार्यक्रम ”देशको आवाज – ३ ”नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा मिति २०७९ भदौ…

बरिष्ठ सदावहार गायिका सिन्धु मल्ल तथा लोकप्रिय सर्जक तथा संचारकर्मी कमल सरगम गोवा प्रस्थान

admin

  यसपालिको गोवा तिज मेला 2079 मा बरिष्ठ सदावहार गायिका सिन्धु मल्ल तथा लोकप्रिय सर्जक तथा संचारकर्मी कमल सरगम  गोवाको यात्रा मा हुनु हुन्छ ! यहि अगष्ट 30 तारिख मंगलबार तिजको दिन गोवा राज्यको मापुसा शहरमा रहेको बोड्गेश्वर मन्दिर सभाहलमा बिहान 10 बजे देखि साँझ 7 बजे सम्म सञ्चालन हुने तिज मेलामा , मुख्य आकर्षक…

सांस्कृतिक चाड-पर्ब लाइ संरक्षण गर्दै समाजसेवी महर्जन

admin

      सितापाइला यामाहा शोरुम ले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा दर-खाने कार्यक्रम राखेको छ। प्रत्येक बर्ष झैं यो बर्ष पनि उक्त कार्यक्रम राखेको यस प्रा ली का अध्यक्ष एबम समाजसेवी अमीर महर्जन ले खप्तड रैबार लाइ बताउनु भएको छ। काठमाडौँ मा मनाइने प्राय सांस्कृतिक पर्बहरुलाई आफुले आफ्नो तर्फबाट प्रोत्साहन अनि…

संस्कृति प्रेमी सन्तु ले लिएर आए तीजको कोशेली साच्चै राम्री छु र

admin

  नेपाली कला र संस्कृतिका लागि गम्भिरतापुर्बक लागिपरेका गायक एबम संगीतकार हुन् सन्तु थापा। बुवा दल बहादुर थापा तथा आमा दिल कुमारी थापा को सुपुत्र को रुपमा रेसुङ्गा नगरपालिका तमाघांस गुल्मी मा जन्मेका सन्तु थापाले हालै तीजको गीत सत्बजनिक गरेका छन्। साच्चै राम्री छु र ,बोलको गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक बनेको छ। आफ्नो एकल…

बहुमुखी प्रतिभाकी धनि मंजु

admin

        एक कुशल संचारकर्मी ,कार्यक्रम प्रस्तोता ,गायीका, मोडेल अरु पनि थुप्रै पहिचानहरु छन् लोकप्रिय गायीका मंजु पौडेल का। संगीत-क्षेत्रमा एकदशक भन्दा बढी समय देखि निरन्तर सक्रिय मंजु लाइ स्टेजको त रानी नै मानीन्छ। विभिन्न जिल्लाहरुमा लाग्ने मेला महोत्सबमा मंजु लाइ बोलाउन लालायीत हुन्छन आयोजक हरु,तर समय नै मिलाउन नसकेका कारण गायीका पौडेल…

एक प्रतिभाशाली गायक प्रकाश रेग्मी

admin

        नेपाली संगीत क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएका गायक प्रकाश रेग्मी शान्तिनगर गाउँपालिका-४ दाङ्ग मा जन्मिएका थिए। आमा सरस्वति रेग्मी तथा बुवा डिल्लीराज रेग्मी का जेष्ठ सुपुत्र रेग्मी झन्डै दुइ दशक देखि संगीत-क्षेत्रमा क्रियाशील रहेका छन्। रेग्मी का भाइ नरेश रेग्मी पनि एक राम्रो कलाकार हुन्। भाइ नरेश रेग्मी गायन बाहेक अभिनय…

नवप्रतिभावान गायकआयुष्मान बिष्ट

admin

          नेपाली सांगितिक आकाशमा उडान भर्न आफ्नाे सुमधुर आवाजरुपि पंख फिजाउदै गरेका नवप्रतिभावान गायक हुन आयुष्मान बिष्ट,गीति एल्वम* मेराे कलिलाे मन* बाट नेपाली सांगितिक आकाशमा आफ्नाे दह्राे उपस्थिति जनाउनका निमित्त ७ वटा सुमधुर गितहरुकाे गीति एल्वम यहि असार १७ गते ,राष्ट्रिय नाचघर जमलमा आफ्नाे प्रत्यक्ष गायन समेत प्रस्तुत गर्ने तयारिका साथ…

माण्डवी लाइ छोएन शराब ले ,एक मीठो गजल

admin

    दुइ दशक देखि संगीत क्षेत्र मा सक्रिय सांगीतिक जोडी माण्डवी त्रिपाठी र बिपिन आचार्य ले आफ्नो सांगीतिक निरन्तरता लाइ अघि बढाउने क्रममा सांगीतिक कोशेली ”शराब ले नि छुन्न रैछ ” बोलको गजल लिएर आफ्ना दर्शक श्रोता सामु आइसकेका छन्।माण्डवी त्रिपाठी को सुमधुर स्वर रहेको यस गीतमा प्रबल बिष्टको शब्द रचना रहेको छ भने…