भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको नाम बाट स्थापना गरिएको,”’भक्तराज आचार्य रास्ट्रीय संगीत सम्मान सम्पन्न”’

admin

            भजन-शिरोमणि सुरसम्राट भक्तराज आचार्य ज्युको नाम बाट स्थापना गरिएको यो सम्मान को निरन्तरता स्वरूप यस बर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ एक भब्य अनि शभ्य कार्यक्रमका बीच सम्पन्न भएको छ। प्रत्येक बर्ष आयोजना हुदै आएको यो कार्यक्रम मा यस बर्ष देखि एउटा नया शिर्षक पनि थपिएको छ। भजन-शिरोमणि…

होलि को गीत लिएर आए ”नितिन ”

admin

        नेपालि संगीत क्षेत्रमा अनबरत रुपमा क्रियाशील युबा हुन् नितिन गजुरेल। झन्डै दुइ दशक देखि संगीत साधनामा क्रियाशील नितिन ले विभिन्न किसिमका गीतहरु आफ्ना दर्शक स्रोताहरु माँझ ल्याईसक्नु भएको छ। यसै सन्दर्भमा हालै ”प्रेमक पिचकारी ”बोलको गीत सार्बजनिक भएको छ। उक्त गीतमा नितिन गजुरेलको र ज्योति बिश्वकर्मा को स्वर रहेको छ,नितिन गजुरेल…

पावर इन्टरनेसनल मिडिया को आयोजना मा पाचौं रास्ट्रीय समाबेशी म्युजिक अवार्ड २०२२ को मनोनयन हालै सार्बजनिक

admin

          पाचौं रास्ट्रीय समाबेशी म्युजिक अवार्ड २०२२ को मनोनयन हालै सार्बजनिक भएको छ। ”नेपाली हुनुमा गर्ब गरौँ नेपाली कला र संस्कृतिको जगेर्ना ‘ भन्ने मूल आशयका साथ् हुन गैरहेको अवार्डको पाचौं संस्करण यहि चैत्र २० गते सम्पन्न हुन गैरहेको छ। रास्ट्रीयगान,आधिनिक,लोकपप ,मैथली,थारु ,तामाङ्ग ,नेवारी, काठे,देउडा ,गजल लगाएत विभिन्न विधाहरुमा उत्कृष्ट पांच…

” भोला पौडेल ”,गीत रेकोर्डिंगको क्षेत्र मा प्रख्यात नाम

admin

            भोला पौडेल ,गीत संगीत को क्षेत्रमा सर्बप्रिय अनि प्रख्यात नाम हो। उनको दैनिकी गीत रेकोर्डिंग अनि मिक्सिङ्ग मै बितेको हुन्छ। पौडेल ले आफ्नो जीवनको महत्वपूर्ण लगभग तीन दशक समय संगीत क्षेत्रमै अर्पण गरेका छन्। २०५० साल देखि गीत रेकोर्डिंग को क्षेत्रमा प्रवेश गरेका पौडेल आज को मिति सम्म सोहि…

नारि को सम्मान मा बनेको गीत ”यो धरती मा ”

admin

            नारिलाइ सहनशीलता ,स्नेह र माया ममता को खानि मानिन्छ ,जीबनमा अनेकौं दुख पिडा आइपर्दा पनि सहजताका साथ् स्वीकार्न सक्ने क्षमता नारीमा हुन्छ,भनिन्छ नि भगवान को दोश्रो रुप आमा हो,यिनै आमा को पिडा बेदना र सुबेच्छा लाइ सुन्दर ढंगले गीत मार्फत प्रस्तुत गरेका छन् गीतकार आनन्द रत्न बज्राचार्य ले भने…

संगीत मा सक्रिय सुबर्ण कुमार

admin

        नेपाली संगीत को क्षेत्रमा क्रियाशील स्रष्टाको नाम हो सुबर्ण कुमार। पछिल्लो समयमा लगानी उठाउन गार्हो भएको गुनासो सुनिरहदा सुवर्ण कुमार भने लगातार रुपमा नया गीतहरु एक पछि अर्को गर्दै सांगीतिक बजारमा ल्याइरहेका छन्। यसै क्रम मा पछिल्लो समय मा आफ्ना दर्शक स्रोता हरुका लागि ‘चिया पकाउ’ भन्ने गीत लिएर आएका छन्।…

राम प्रसाद खनाल ,एक असल संस्कार भएका व्यक्तित्व

admin

      पारिवारिक संस्कार ले एउटा व्यक्ति को स्वभाब झल्काउछ। यस्तै असल पारिवारिक संस्कार भएका श्रष्टा हुन् राम प्रसाद खनाल। अमेरिका मा बसोबास गर्दै आएका खनाल आफ्ना सन्तान हरु लाइ समेत असल संस्कार दिन सफल व्यक्त हुन्। सामाजिक संजाल मा प्राय देशको चिन्ता गरेर लेखिएका उनका अभिव्यक्तिहरुले बिदेशी भुमि मा तन रहे पनि मनले…

  देवमान तण्डुकार र सिन्धु मल्ल को नया गीत ‘ पछ्यौरी को सप्को ‘ आउदै ,

admin

      बहुचर्चित लोकप्रिय भर्सटायल गायीका सिन्धु मल्ल र प्रतिभावान गायक देवमान तण्डुकार को नया गीत ‘ पछ्यौरी को सप्को ‘ नक्साल को साउण्ड डिजाइन रेकोर्डिंग स्टुडियो मा हुदैछ। तेश्रो लहर को कोरोना संक्रमण, ओमिक्रोनको कारण गायक देवमान तण्डुकार संक्रमित भयका थिय। स्वास्थ्य मा सुधार भए संगै उक्त गीत को रेकोर्डिंग कार्य अघि बढाइने…