साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक

admin

काठमाडौं– साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा, व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ । यसअघि नै करिब एक दर्जन पुस्तकहरू र त्यत्तिकै संख्यामा गीतहरू सार्वजनिक गरिसकेका उपन्यासकार खनालले बाल्यकालमा सुनेका अनौठा र रहस्यमय कहानीहरूलाई उपन्यासमा विभिन्न…

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

admin

काठमाडौं, म‌ंसिर ६, २०८१ स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नेपालमा नोभेम्वर २१, २०२४ लाई राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसको रुपमा मनाइएको छ । स्वास्थ्य प्रवर्द्धन आजको आवस्यकता : दीगो स्वास्थ्यको सुनिश्चितता (Health Promotion: Today’s Necessity for Ensuring Sustainable…

यसवर्ष गाैरापर्व भाद्र ८ देखि प्रारम्भ हुदैछ।

admin

जय प्रसाद जोशी डडेल्धुरा गाैरापर्व २०८१- गाैरापर्व२०८१को हार्दिक मङ्गलमय शुभकामना।। यसवर्ष गाैरापर्व भाद्र ८ देखि प्रारम्भ हुदैछ। १-विरुणापञ्चमी भाद्र ८ गते उदयव्यापिनी भएकाले प्रातःकाल सायंकाल जतिवेला भिजाएपनिहुने। २-नोेेेेला वा धाराकि गाैरा(विरुणाधुने) र सूर्यको पूजा,।भाद्र ९ गते बिहान गर्ने । भाद्रशुक्ल षष्टी सूर्य षष्टी सा सप्तमीयुतैवेती दिवोपवासः। भाद्रेशुक्लपदे षष्टयां स्नानंभाष्कर पूजनं। प्राशनं पञ्चगव्यस्य,अश्वमेघ फलाधिकम्।। ब्रह्महत्यादि पापैस्तु…

विकास राजनीतिबाट भन्दा पनि एक ब्यक्तीबाट शुरू हुन्छ-अच्युत घिमिरे

admin

                    अच्युत घिमिरे काठमाडौँ, जब सम्म राजनीति नै विकासको एजेण्डा हो भन्ने सोच पलाई रहन्छ तब सम्म देश विकास हुदैन । विकास राजनीतिबाट भन्दा पनि एक ब्यक्तीबाट शुरू हुन्छ , राजनीतिले होइन देश विकास ब्यक्तीले गर्ने हो । राजनीति केवल विचार हो प्रविधि होइन , विकास…

केवल शाशन प्रणाली र शाशकहरु मात्र फेरिय ,जनताको अबस्था फेरिएन।

admin

अच्युत घिमिरे,काठमाडौँ हाम्रो देश सानो छ , दुई डुङ्गा बीचको तरूल , राजनीति अस्थिरता कै कारण बिकास हुन सकिरहेको छैन भन्ने तथ्य केवल राज्यसत्तामा जाने नेपाली राजनीति र उच्चपदस्थ ब्यक्तीहरूको कथन मात्र हो । देश निर्माण दलले भन्दा पनि ब्यक्तीले गर्ने हो । माथीका कथन त केवल राज्य र राज्य बनावट माथि दोष धुपारेर राज्य…

नागार्जुन उद्योग बाणिज्य संघ गठन

admin

काठमाडौं, साउन ६ गते नागार्जुन नगरपालिकामा नागार्जुन उद्योग बाणिज्य संघ गठन गरिएको छ । नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुखस्तरीय निर्णयानुसार श्री तुल्सीराम थापा मगरको अध्यक्षतामा २२ सदस्यीय नागार्जुन उद्योग बाणिज्य संघको गठन गरिएको छ । विकासमा गति लिँदै गरेको नागार्जुन नगरपालिकामा गठित यस संघले नगरको औद्योगिक विकासमा…

नेपाली राजनीतिमा देखिएको अस्थिरता र जनताले भोग्नु परेको कठिनाइ।

admin

  काठमाडौँ, सम्पूर्ण नीतिहरुको मूल नीति हो राजनीति।नेपालको अस्थिर राजनीतिका कारण नेपाली जनताहरुले भोग्नु परेको कठिनाइ दुखद छ। अस्थिर राजनीति हुनुको प्रमुख कारण कतै शासन प्रणाली त होइन ? अहिलेको शासन् प्रणालीमा कुनै एक पार्टीको बहुमत आउने सम्भावना न्युन छ। यस्तो अबस्थामा मिलिजुली सरकार बनाउनुको विकल्प छैन। मिलिजुली सरकार बनाउदा धेरै किसिमका स्वार्थहरू हाबी हुनु…

बालेन शाहको देशैभरि बढ्दो लोकप्रियता।

admin

  काठमाडौँ, काठमाडौँ का मयेर बालेन शाह को लोकप्रियता काठमाडौँ का जनता माझ मात्र सिमित छैन। उनको लोकप्रियता देशभरी बिस्तार भैरहेको छ। कारण हो उनको कार्यन्वयन पक्ष। नियम कानुनले दिएको अधिकारलाई भरपुर प्रयोग गर्दै कुनै पनि प्रलोभन वा दबाब मा नपरी कारबाही मा उत्रेका बालेन शाहलाई काठमाडौँ का जनताहरुले खुबै रुचाइरहेका छन्। उनको लोकप्रियता दिनप्रतिदिन…

राजधानीका सरकारी बिधालयहरुको उत्कृष्ठ एस इ इ को नतिजा ।

admin

  काठमाडौँ, राजधानी काठमाडौँ का दुइवटा सरकारी विद्यालयले २०८० सालको एस इ इ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छ। यसरि उत्कृष्ट नतिजा हासिल गर्नेमा त्रिपुरेश्वोर स्थित बिश्वो निकेतन तथा बाफल स्थित ज्ञानोदय मा बि रहेका छन्। हिजो प्रकाशित SEE को नतिजामा बिश्व निकेतन मा.बि.ले उत्कृष्ट उपलब्धि हासिल गरेको छ ।चारजना विद्यार्थीले  ४.०० GPA…

युबा पलायन रोक्ने के योजना छ नेपाल सरकार तथा राजनैतिक पार्टीहरु संग ?

admin

दैनिक हजारौं नेपालि युवाहरु रोजगारीको लागि देश छोडेर बिदेशिरहेका छन्। त्रिभुवन अन्तररास्ट्रीय विमानस्थल बाट विदेशिने को तथ्यांक त सरकार संग छ होला तर खुल्ला सिमाना भएको भारत मा र सरकारको तथ्यांक मा नदेखिने गरि गैर कानुनि ढंग बाट ज्यानै जोखिममा राखेर किन विदेश जादैछन नेपाली युवाहरु ? के सम्पूर्ण राजनैतिक पार्टीहरुले यस बिषयमा गम्भीर भएर…