ब्यस्त गायीका अनु चौधरी

admin

  चौधरी गीत बाट गायन क्षेत्रमा प्रवेश गरेकी गायीका अनु चौधरी हाल को सबै भन्दा व्यस्त गायीका हुन् । हिजो आज अनु चौधरीले एकै दिनमा ४-५ वटा गीत गाइ रहेकी छिन ।भारतीय गायीका अल्का याग्निक को जस्तै स्वर भएकी अनु ले हाल सबै प्रकारका गीतहरु गाइ रहेकी छिन। पछिल्लो समयमा उनले गाएको लुम्बिनी बोलको गीत…

पर्यटनको अपार सम्भावना रहेको देश नेपाल

admin

जनसंख्या र भूगोलको आधारमा कतिपय देश भन्दा सानो भएता पनि प्राकृतिक सौन्दर्यता लगाएत अन्य धेरै कुरामा नेपाल निकै समृद्द छ। हाम्रो देश नेपालको छिमेकी देशको कुल जनसंख्याको पांच प्रतिसत जनसंख्यालाई मात्र तथा विश्वभरि रहेका हिन्दु तथा बौद्द धर्माबलम्बीहरुलाई नेपालमा सहज रुपमा भित्र्याउन सक्ने हो भने नेपाल समृद्द बन्न सक्छ। संसार भरि बाट पर्यटकहरु कसरि नेपाल…

गायिका सिन्धु मल्लकाे शब्द रचनामा दाेस्राे गीत आउदै

admin

   आफ्नाे सांगीतिक जीवनकाे तेस्राे दशकमा यात्रा गरिरहेकि लाेकप्रिय गायिका सिन्धु मल्ल गीतकार पनि बनेकि छिन ।सिन्धु मल्लकाे शब्दमा याे दाेस्राे गीत रिलिज हुदैछ यहि जेष्ठ १८ गते ।यस अघि देवर ज्युकाे बिहे बाेलकाे हिट तिजकाे गीत मार्फत गायिका मल्लले आफुलाइ गीतकारकाे रुपमा पनि प्रस्तुत गरेकि थिइन ।

डडेल्धुरा अस्पताल विकास समितिमा अनौठो नियुक्ति सदर र बदर

admin

  डडेल्धुरामा रहेको अस्पताल को विकास समितिको अध्यक्ष तथा सदस्य पदमा सम्माननिय प्रधानमन्त्री एबम स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय बमोजिम ३ बर्षको लागि मनोनित गरि निर्णय गरेको छोटो समयमै उक्त निर्णय बदर गरि अर्को पुनः सोहि पदमा नया नियुक्ति गरि सरकारले अनौठो नजीर स्थापित गरेको छ । डडेल्धुरामा रहेको टीम अस्पताल जत्तिको पनि सेवा पाएका…

नृत्य निर्देशक शिब बि क का भान्जा ग्यास बिष्पोट हुदा गम्भीर घाईते

admin

  फाल्गुन १ गते पाटन ललितपुरको धातु कारखानामा काम गरिरहेको बेला अचानक ग्यास बिष्पोट हुदा काम गरिरहेका सबै जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये एकजना को ज्यान गएको छ भने अन्य गम्भीर अबस्थामा किर्तिपुरको अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा आर्थिक समस्या हुन थाले पछि नृत्य निर्देशक शिब बि क ज्युले सहयोगको…

तेक्वोन्दोमा समर्पित बब्लु सिवाकोटी

admin

सितापाइला तेक्वोन्दो डोजांगका संचालक तथा प्रमुख प्रशिक्षक एवं नेपाल तेक्वोन्दोसंघका केन्द्रिय सदस्य समेत रहनुभएका तेक्वोन्दोका पाँचौं डान बब्लु सिवाकोटी नेपालको तेक्वोन्दो को बिकाश एवम क्षमतावान खेलाडी उत्पादन का लागि निरन्तर लागिरहनु भएको छ। तेक्वोन्दोका रास्ट्रीय तथा अन्तरराष्ट्रिय बिभिन्न प्रतियोगिताहरुमा स्वर्ण ,रजत तथा कास्य गरि पटकौं मेडलहरु सितापाइला तेक्वोन्दो डोजांगका खेलाडीहरुले जितिसकेका छन्। यसै गरि डोजांगले…

देश भरिका अधिकांश व्यवसायीहरु आर्थिक संकटमा

admin

  कोरोनाकालमा थालिएको ब्यबसायमाथि उठ्न नपाउदै देश भरिका अधिकांश ब्यबसायीहरु बजारमा आएको मन्दी र बैंकहरुको अत्याधिक बढेको ब्याजको कारण अत्यन्तै तनाब मा रहेका छन् ।बैंकहरुले बढाएको ब्याज को कारण ब्यबसायीहरु थप संकटमा परेका छन् । सरकारले पनि कुनै राहत कार्यक्रम ल्याउन नसेको अबस्थामा ब्यबसायीहरुलाई बैंक को ब्याज तिर्न समेत गाह्रो भएको छ। यहि अबस्था अझैं…

नेपाल तेक्वान्दो संघ को आयोजनामा पूम्से प्रतियोगिता सम्पन्न

admin

  नेपाल तेक्वान्दो संघले , तेक्वान्दो केयर्स प्रोजेक्ट अन्तर्गत, विश्व तेक्वान्दो महासंघले प्रदान गर्ने कार्यक्रम अन्तर्गत विभिन्न कारणले उत्पीडनमा परेका नानि बाबुहरुको लागि संचालन गरेको प्रतिरक्षा तेक्वान्दो क्लास को आज एक प्रतियोगिता आयोजना गरि सम्पन्न गरेको छ । नेपाल तेक्वान्दो संघ को भबन मा सम्पन्न उक्त प्रतियोगिताको जुरीमा बिक्रम खड्की रहनु भएको थियो भने रेफ्रीको…

नेपालि कांग्रेसले पायो भाबि नेताको रुपमा गगन थापालाई

admin

  नेपालि कांग्रेस को संसदिय दलको नेतामा पुनः पार्टी सभापति शेर बहादुर देउबा नै निर्बाचित भएका छन् तर यो संसदिय दलको निर्बाचन संगै नेपालि कांग्रेसले भाबी नेता पनि पाएको छ। नेपालि कांग्रेस भित्र का लोकप्रिय नेता गगन थापा को यो कदम के अन्य पार्टीका थापा कै पुस्ताहरुले पनि अबलम्बन गर्ने आँट गर्लान त ? देश…

आँशुले सिरानी भिज्यो

admin

    आँशुले सिरानी भिज्यो , आँखा आँशु ताल ! मुम्बई छौकि पूना छौकि , कॉ छौ हीरु लाल !! सम्झना अधिकै आउँदो , बनपात जान्तक ! कुटुक्क बाडुली लागि , बिहानी खान्तक !! कति जीऊलाई सुकाउँदो छ , यै मन्को आसपन ! घांटी सुक्यो सम्झना ले , गयन गास पन !! एक्ली खेत एक्ली…