चर्चित नायक तथा माेडेल पल शाहले आफ्नै चलचित्र निर्माण गर्ने

admin

  भएका छन ।बलिवड तथा साउथ ईण्डियाका चलचित्रमा झै चर्काे पारिश्रमिक लिने मात्र नभइ मुनाफाकाे प्रतिसत पनि लिने प्रचलन नेपाली सिनेमा जगतमा पनि लागू हुदैछ । अब चलचित्र बनाउनका लागि पहिलाकाे जस्ताे सजिलाे भने पक्कै पनि छैन किनभने चलचित्र चलिहाल्याे भने पनि मुनाफा बाड्नु पर्ने ,चलेन भने निर्माता मात्रै डुब्ने अबस्थाका कारण अब पहिलाकाे जस्ताे…

गायिका सिन्धु मल्लकाे शब्द रचनामा दाेस्राे गीत आउदै

admin

   आफ्नाे सांगीतिक जीवनकाे तेस्राे दशकमा यात्रा गरिरहेकि लाेकप्रिय गायिका सिन्धु मल्ल गीतकार पनि बनेकि छिन ।सिन्धु मल्लकाे शब्दमा याे दाेस्राे गीत रिलिज हुदैछ यहि जेष्ठ १८ गते ।यस अघि देवर ज्युकाे बिहे बाेलकाे हिट तिजकाे गीत मार्फत गायिका मल्लले आफुलाइ गीतकारकाे रुपमा पनि प्रस्तुत गरेकि थिइन ।

लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ ,जेष्ठ १८ गते ।

admin

लाेकप्रिय गायिका सिन्धु मल्लकाे नयाँ सांगीतिक प्रस्तुति टुङ्गना र डम्फु बजाउदै भाग-२ काे भिडियाे निर्माण कार्य अन्तिम चरणमा रहेकाे छ।खप्तड क्रियसनकाे प्रस्तुति रहेकाे उक्त गीतमा शब्द स्वयम् गायिका सिन्धु मल्लकाे रहेकाे छ ।संगीत-सुदाम थापा सक्षम सिं थापाकाे जाेडिले गरेकाे छ ।संगीत संयाेजन सुदाम थापाकाे रहेकाे यस गीतमा निर्माता सक्षम सिं थापा रहेका छन भने सह-निर्मातामा…

बाल गायक सुप्रिम मल्लको सफलता

admin

  सफल बाल गाएक सुप्रिम मल्ल गायन प्रतियोगिता मा पराजय भए तर ब्यबसायीक बजारमा उनको माग यति ठुलो छ कि उनलाई आफ्नो स्कुलको होमवर्क गर्न सम्म पनि समय मिलाउन हम्मे हम्मे पर्छ। गायन प्रतियोगितामा भोटिंग प्रणालीका कारण बिजय हुन नसकेका मल्लले ब्यबसायीक बजारमा एकछत्र राज गर्ने बाल कलाकार को रुपमा आफुलाई साबित गरिसकेका छन्। दैनिक…

कबि सुरेश ऐरको ”प्रदेशी बैकान”

admin

प्रदेशी बैकान र घर देखि बैकिनिका देउडा गित बुढी – छाडी गया परदेश अल्पत्र सब पारी भाग लागेन जन्म घर घाति जुनि नारी बुढा छाेरी पराइ छाेरा प्रदेश यस्तै हाे याे रिति न धान्या नारिले घरबार का हाेइ हाेला थिती सृष्टि कर्ता हुन नारी संसारकै मन जिती बुढी- जिवनकाे साहारा साइ हाेइ उइ छुटेर दुरभइ…

कबियित्री रन्जना को ”रोपेको बिज”

admin

रोपेको बिज फक्रिएर फूल हुन नपाउँदै कोपिलामै अनगिन्ती सपना पोखिदै छ , छरपस्टिदैछ बड्न चाहन्छ,फक्रिन चाहन्छ अनि सुशोभित हुन चाहन्छ! कति प्यारो छ , कति सुगन्धित छ कयौ बारुदले दिएका अनगिन्ती घाउ बिसाउने कति शसक्त छ , हेरेर तिमीलाई मुस्कुराउने तिम्रो सुगन्धित बास्नाले पिडा भुलाउने तिम्रो रहस्यमय जादु लाग्छ तिमीभित्रै संसार डुल्न सकूँ! टिप्न हतारिन्छन्…

कवि सुरेश ऐर को ”’कोई घमण्ड रुपको गर्छन् ,”’

admin

            कोई घमण्ड रुपको गर्छन् , कोई घमण्ड ज्यानको । कोई घमण्ड जवानीको , कोई घमण्ड ज्ञानको ॥ कोई घमण्ड धनसम्पत्ति , सबै मासिने हो । त्यो भरी जवानी पनि , एक दिन नासिने हो ॥ चलायमान समय हो , सधै चल्छ यहांँ । सुनको रावणको लंका , एक दिन…

कवियत्री रन्जना को ”’आफूले रोपेको बिज”’

admin

    आफूले रोपेको बिज फक्रिएर फूल हुन नपाउँदै कोपिलामै अनगिन्ती सपना बड्न चाहन्छ,फक्रिन चाहन्छ अनि सुशोभित हुन चाहन्छ! कति प्यारो छ , कति सुगन्धित छ कयौ बारुदले दिएका अनगिन्ती घाउ बिसाउने कति शसक्त छ , हेरेर तिमीलाई मुस्कुराउने तिम्रो सुगन्धित बास्नाले पिडा भुलाउने तिम्रो रहस्यमय जादु लाग्छ तिमीभित्रै संसार डुल्न सकूँ! टिप्न हतारिन्छन् कति…

लोकप्रिय गायक भोजराज भट्टको नया गीत ” मेरो प्यारो डडेल्धुरा ” शिघ्र आउदै

admin

  सुदुरपश्चिम को कला र संस्कृतिमा अतुलनीय योगदान दियका श्रष्टा कलाकार हुन् भोजराज भट्ट। भोजराज भट्ट को नाम लिने बितिक्कै उनका दर्जनौ गीतहरु हामीहरु सम्झिन्छौँ। जौ पात,पैयाँ गुडन लागे ,काफल पाकेका बन ,काट कटालैको सेरो ,पानि पर्यो टीनमा बम्बैका चारतले घर ,मेरी भान्मता कोइ नालाया आँखो ,गायक भट्ट ले सृजना गरेका एबम गायका प्राय सबै…

अवकाश प्राप्त जीवनमा पनि सक्रिय ,साहित्यकार धन प्रसाद शर्मा पौडेल

admin

  बिक्रम सम्बत २०१६ फाल्गुन मा पर्बत जिल्ला को कुर्घा गा बि स हालको फलेबास नगरपालिका -१० मा जन्मिनु भएका साहित्यकार धन प्रसाद शर्मा पौडेल हाल नागार्जुन-०२ मा स्थायी बसोबास गरिरहनु भएको छ । विभिन्न बिषयमा स्नाकोत्तर पास गर्नु भएका शर्मा पौडेल ले भारत,चीन,श्रीलंका,थाइल्याण्ड,अस्ट्रेलियाको भ्रमण गरिसक्नु भएको छ भने नेपाल सरकारको उच्च अधिकारीको जिम्मेवारी समेत…