गीतकार भोला पौडेल को अर्को गीत पानि मीठो कुवाको आउदै

admin

            नबिन कार्की को प्रस्तुति रहेको गीत पानि मीठो कुवाको चाडै दर्शकहरु माझा आउने तयारीमा रहेको छ। नबिन कार्की र मिलन नेवार को स्वर रहेको यस गीत मा संगीत रिमेश कुमार को तथा शब्द भोला पौडेल को रहेको छ। विषम आचार्यको संगीत संयोजन रहेको यस गीता लाइ रेकर्डिंग, मिक्सिंग भोला…

काकीको गुनासो…कवियत्री रंजनाको अर्को मन छुने रचना

admin

कवियत्री रंजनाको अर्को मन छुने रचना म कहिल्यै रुदिन नि आँशु कहिल्यै झर्दैनन् नि प्रहारिला ,नमिठा शब्दहरू मेरा साहस हुन नि जीन्दगीले दिएका नमिठा चोट अनि घाउहरू यी सबै मेरा साथीहरु हुन् नि नौ महिना गर्वमा बोकेको सन्तान त आफ्नो हुदैन भने अरु कसलाई अविश्वास गर्नु रे! घरदेखि वनसम्मका अनेक सास्ती मुटु,कलेजो ठानेका सबै यो…

आँशुले सिरानी भिज्यो

admin

    आँशुले सिरानी भिज्यो , आँखा आँशु ताल ! मुम्बई छौकि पूना छौकि , कॉ छौ हीरु लाल !! सम्झना अधिकै आउँदो , बनपात जान्तक ! कुटुक्क बाडुली लागि , बिहानी खान्तक !! कति जीऊलाई सुकाउँदो छ , यै मन्को आसपन ! घांटी सुक्यो सम्झना ले , गयन गास पन !! एक्ली खेत एक्ली…

नेपाल लाइ प्रतिनिधित्व गर्दै न्यान्सी खड्का जापान प्रस्थान

admin

              संसार कै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको अन्तिम चरण मा भाग लिन मिस नेपाल इन्टरनेसनल हुन सफल न्यान्सी खड्का मङ्सिर १३ गते मंगलबार जापानतर्फ प्रस्थान गरेकी छन् । जापानको टोकियोमा झन्डै दुई सातापछि हुने फिनालेमा नेपाल को तर्फबाट सहभागी हुन का लागि न्यान्सी खड्का नेपाल वायुसेवा निगमको जहाजबाट…

डोटेली भाषाका कवि एबम कवयत्री द्वय सुरेश ऐर र सीमा ऐर ”तेरै बाटो हेरी रुन्छन रसायाका आँखा”

admin

        तेरै बाटो हेरी रुन्छन रसायाका आँखा। फुकाईजा पाण्याका गाठा मखमलि धागा। न साचो जोड्याको माया न खायाका बाचा। फुकाउनाई छाणिगै साईले पिरतिका फाचा। क्या देखाउ मुटुका सेला बचनले हान्याका। उसाई छन मायाका गाठा दुई मिली बान्याका। रमाईलो मँग्सिरका मैना ,हरिया गहुँ भया | मनका बौला मायाजाल ,मनै भित्र रया || बस्न्या…

कवियत्री रन्जना लम्साल थापा को अर्को मर्मस्पर्शी कबिता

admin

जीवन हे दैव! दर्दनाक दृश्य देख्नु अगि यी आँखाहरू बन्द गरिदेऊ चित्कार कसैको सुन्नु अघि यी कानहरु टम्म टालिदेऊ न। काँप्छ है मुटु,परेली भिज्छन् आँशुले टेक्दैन गोडा हल न चल ,पछारिन्छ पिडाले औँशीले जून पर्खेझै , अन्धकारले दिन कुरेझै आसैआसाको त्यान्द्रोमा अल्झिएको जीवन हरेक विहानले उनेका सपना भूईंमै लट्पटिएका छन् बुनेका सपना मझेरीमा पुग्न नपाउँदै…

भोलिको यथार्थ ..

admin

भोलिको यथार्थ .. रुूझेको बिरालो जसरी दुई हात जोड्दै भिक माग्दै आकासका फल झार्ने आसामा देस बिकास गर्ने मुल नारामा शिरको टोपी सरक्क्क सार्दै कमिजका ककर मिलाउँदै म छु है भन्दै हात हल्लाउँदै गएको मान्छे अहँ फर्किएर आएन ! भत्किएको घर चर्किएको आँगन पत्पतिएको छाति खप्दै,सहदै अनेक सास्ती चलिरहेको जीवन।। पिडाका घाउहरू न त पुरिए…

संगीतकार संघ नेपाल को बिशेष बैठक सम्पन्न।

admin

  संगीतकार संघ नेपालले आफ्नो आगामी कार्य-योजनाका र प्रभावकारी कार्यान्वयनका बिषयमा गम्भीर छलफल गरि यथाशिग्र आगाडी बढ्ने निष्कर्ष निकालेको छ। साथै नजिकै आइरहेको शुभ दिपावली ,तिहारमा खेलिने देउसी -भैलो सम्बन्धि बरिष्ठ उपाध्यक्ष अष्ट लामा ज्यु को संयोजकत्वमा बिशेष समिति समेत गठन गरेको छ। उक्त बिशेष बैठकमा कार्यसमितिका पदाधिकारी तथा संघका बिशिष्ठ स्रष्टा ज्युहरुको समेत उपस्थिति…

नवीन कार्कीको सागरले बजार तताउँदै

admin

    काठमाडौं । चाडपर्वको मौसमसँगै गायक नविन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थालेको छ । यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो नविन प्रस्तुतिले साँगितिक बजारमा उनको उचाई थप्नेछ । सागरले मोति पायो, बत्तीले ज्योति पायो बोलको यो गीत सार्वजनिक भएको केही दिनमै २ लाख…

“बोतलको नशा” बन्यो एउटा त्रिकोणात्मक प्रेम कथा

admin

              संगीत-क्षेत्रमा झन्डै दुइ दशक देखि क्रियाशील स्रष्टाको नाम हो सुवर्ण श्रेष्ठ। बहुमुखी-प्रतिभाका धनि श्रेष्ट संगीत सृजना बाहेक गीत तथा सम्बाद लेखन, सम्पादन,निर्देशन, भिडियो खिच्ने मात्र नभई रेकोर्डिंग को काम समेत कुशलातापुर्बक गर्नु हुन्छ ।उनै बहुमुखी प्रतिभाका धनि स्रष्टा श्रेष्ट द्वारा प्रस्तुत गरिएको गीत “बोतलको नशा” मा एउटी प्रेमिका…