गायीका सिन्धु मल्ल ले गाइन (न ,म )शब्द बिना को गीत-सुवर्ण कुमार श्रेष्ठ ,सम्पादक

admin

        कुनै पनि समस्याले नया बाटो देखाउछ भन्ने कुरो गायीका सिन्धु मल्लमा लागु भएको छ। लामो समय देखि नाक को समस्या झेलिरहेकी गायीका सिन्धु मल्ल ले अब चुप लागेर नबस्ने निधो गरिन अनि आफै लेख्न थालिन आफ्नो लागि गीत। तर यो गीत लेखन भने उनको रहर वा पेशा नभएर बाध्यता थियो ।…

बहुप्रतिभाशाली श्रष्टा शंकर अधिकारि घायल

admin

        नेपाली सुगम गीत तथा चलचित्रका गीतहरुमा आफनो छुुटटै पहिचान बनाउन सफल गीतकार शंकर अधिकारी घायल ले जिवनको धेरै कालखण्डमा आफनो सिर्जनाले साहित्य तथा कला यात्राको समुद्रलाई पानीका थोपाहरुले अजुलीमा थापेर गीत संगीतको क्षेत्रमा आफनो बेग्लै जिवनयात्रा बनाउन सफल भएका छन । बाल्यकाल मा रेडियोमा बज्ने गीत संगीतको धुन सगँ हातेमालो गदैँ…

संस्कृति प्रेमी सन्तु ले लिएर आए तीजको कोशेली साच्चै राम्री छु र

admin

  नेपाली कला र संस्कृतिका लागि गम्भिरतापुर्बक लागिपरेका गायक एबम संगीतकार हुन् सन्तु थापा। बुवा दल बहादुर थापा तथा आमा दिल कुमारी थापा को सुपुत्र को रुपमा रेसुङ्गा नगरपालिका तमाघांस गुल्मी मा जन्मेका सन्तु थापाले हालै तीजको गीत सत्बजनिक गरेका छन्। साच्चै राम्री छु र ,बोलको गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक बनेको छ। आफ्नो एकल…

बहुमुखी प्रतिभाकी धनि मंजु

admin

        एक कुशल संचारकर्मी ,कार्यक्रम प्रस्तोता ,गायीका, मोडेल अरु पनि थुप्रै पहिचानहरु छन् लोकप्रिय गायीका मंजु पौडेल का। संगीत-क्षेत्रमा एकदशक भन्दा बढी समय देखि निरन्तर सक्रिय मंजु लाइ स्टेजको त रानी नै मानीन्छ। विभिन्न जिल्लाहरुमा लाग्ने मेला महोत्सबमा मंजु लाइ बोलाउन लालायीत हुन्छन आयोजक हरु,तर समय नै मिलाउन नसकेका कारण गायीका पौडेल…

एक प्रतिभाशाली गायक प्रकाश रेग्मी

admin

        नेपाली संगीत क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएका गायक प्रकाश रेग्मी शान्तिनगर गाउँपालिका-४ दाङ्ग मा जन्मिएका थिए। आमा सरस्वति रेग्मी तथा बुवा डिल्लीराज रेग्मी का जेष्ठ सुपुत्र रेग्मी झन्डै दुइ दशक देखि संगीत-क्षेत्रमा क्रियाशील रहेका छन्। रेग्मी का भाइ नरेश रेग्मी पनि एक राम्रो कलाकार हुन्। भाइ नरेश रेग्मी गायन बाहेक अभिनय…

नवप्रतिभावान गायकआयुष्मान बिष्ट

admin

          नेपाली सांगितिक आकाशमा उडान भर्न आफ्नाे सुमधुर आवाजरुपि पंख फिजाउदै गरेका नवप्रतिभावान गायक हुन आयुष्मान बिष्ट,गीति एल्वम* मेराे कलिलाे मन* बाट नेपाली सांगितिक आकाशमा आफ्नाे दह्राे उपस्थिति जनाउनका निमित्त ७ वटा सुमधुर गितहरुकाे गीति एल्वम यहि असार १७ गते ,राष्ट्रिय नाचघर जमलमा आफ्नाे प्रत्यक्ष गायन समेत प्रस्तुत गर्ने तयारिका साथ…

आर्या एकेडेमीको आयोजनामा प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता – २०७९

admin

  आर्या एकेडेमीले आयोजना गरेको प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता २०७९-०३ -११ गते भव्यताका साथ् सम्पन्न भएको छ। नागार्जुन नगरपालिका का मेयर को कार्य व्यस्तताका कारण उप मेयर सुशिला अधिकारि ज्यु को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त प्रतियोगिता का बारेमा बोल्दै उप मेयरज्युले आयोजकलाई धन्यबाद तथा प्रतियोगी अरुलाई बधाई दिनु भएको थियो। नेपाली कान्ग्रेस…

हेटौडा का युबाहरुको नरोकिने यात्रा सुरु भयो ,

admin

  सरकारले गर्नु पर्ने बिकाश का कार्यहरुमा चासो नदिए पछी हेटौडाका युबाहरुले सरकारलाई ब्युझाउने उद्देश्य ले सरकार ले गर्नु पर्ने भौतिक निर्माण को कामहरु आफ्नै लगानीमा गर्न सुरु गरेका। हेटौडा अस्पताल को आन्दोलन पछि जनताको मन जित्न सफल भएका हेटौडा का युबाहरु लाइ जनताले आफ्ना समस्याहरु एक पछि अर्को गर्दै सुनाउन थालेका छन्। अधिकांश सरकारी…

सहमतिमा टुंगियो हेटौडा अस्पतालको बिबाद

admin

लगभग ७ दिन पछि आएर हेटौडामा भैरहेको सर्बपक्षीय आन्दोलन ले एउटा निकाश पाएको छ। हेटौडा का युबाहरुले गठन गरेको ‘सार्बजनिक सेवा सुबिधा संघर्ष समिति ‘ र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बीच १५ बुंदे सहमति भएको छ ,बिस्तृत विवरण समेतको हस्ताक्षर गरिएको सहमतिपत्र यहा प्रस्तुत गरिएको छ। मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका तर्फ बाट राजेश…

सरकारी अस्पतालमा डाक्टरको लापरवाही ,प्रसासन मौन,हेटौडा मा जागे युवाहरु।

admin

देशका विभिन्न जिल्लाहरुमा सरकारी अस्पतालको गैरजिम्मेवारी क्रियाकलापको पर्दाफास हुन थालेको छ। केहि दिन अघि मात्र डडेल्धुराको सरकारी अस्पतालको लापरबाही को बिरोध तथा जन-आक्रोस सामाजिक संजाल मा खुबै देखियो। डडेल्धुराका नागरिकहरुले पुरानो टीम अस्पतालले दिएको गुणस्तरीय सेवा लाइ पनि सम्झियको कुरा सामाजिक संजाल बाट स्पष्ट देख्न सकिन्थ्यो। तर आज यहा प्रसंग मकवानपुर हेटौडाको रहेको छ। मदन…